ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाममा बजार अनुगमन : अस्पतालको फार्मेसी देखि किराना पसल सम्म भेटियो लापरवाही

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार १९ गते, १०:२५ बजे
इलाममा बजार अनुगमन : अस्पतालको फार्मेसी देखि किराना पसल सम्म भेटियो लापरवाही
26
SHARES
Share on FacebookShare on Twitter
  • बिनु खड्का 

इलाम ।  इलाम नगरपालिकाको पहलमा सोमवार इलाम बजार क्षेत्रमा अनुगमन गरिएको छ । इलाम नगरपालिका नेतृत्वमा नगर क्षेत्रमा रहेका औषधि पसल, अस्पताल र बजारको अनुगमन गरिएको इलाम नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालका अनुसार इलाम बजार अनुगमनका क्रममा जिल्ला अस्पतालको फार्मेसीमा पनि म्याद सकिएको औषधि भेटिएको हो ।

उपमेयर दाहालका अनुसार अनुगमनका क्रममा इलाम नगरपालिका ७ भानुपथमा संचालित बिपिना ब्रदर्श किराना पसलमा ग्राहकहरुलाइ बेचिने सामानहरुमा तौलमा कमी भएको भेटिएको छ ।

दाल, चिनी, पिठो लगायत खाधान्न सामाग्रीहरु तौलेर हेर्ने क्रममा उक्त सामाग्रीमा तोकिएको परिमाण नभएको भेटिएको हो । बजार रहेको मालापथमा संचालित कुसल किराना पसल, र पुजा स्टोरमा पनि म्याद सकिएको सामानहरु भेटिएको छ ।

उपमेयर दाहालले भनिन्, ‘अस्पतालको फार्मेसीमा अनुगमनको क्रममा औषधिको मिति गुज्रिएको भेटिएको छ भने बजारमा किराना पसलहरुमा राखिएका खाद्यान्न लगायतका सामाग्रीहरुको मिति सकिएको भेटिएको छ ।’

अनुगमनका क्रममा कमजोरी भेटिएका फार्मेसी र  पसलहरुलाई तत्काल सुधार गर्न चेतावनी दिएको इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालले नीतिसञ्चारलाई बताईंन ।

दाहालको नेतृत्वमा जिल्ला प्रसासन कार्यलयका प्रतिनिधि घरेलु, स्वास्थ्य,उद्योग बाणिज्य संघ जिल्ला प्रहरी कार्यलय तथा पत्रकारहरुको उपस्थितिमा बजारका किराना पसल,मासु पसल,औषधि,मिठाइ पसलहरु गरी जम्मा ३३ वटा पसलहरु अनुगमन गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist