ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रोङ गाउंपलिका पूर्ण खोप गाउँपालिका घोषणा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २१ गते, १५:५७ बजे
रोङ गाउंपलिका पूर्ण खोप गाउँपालिका घोषणा
17
SHARES
Share on FacebookShare on Twitter

गोबिन्द पौडेल : इलामको रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका बनेको छ । बिहिबार गाँउपालिकामा आयोजित एक कार्यक्रमका बिच पालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । उक्त अवशरमा उत्कृष्ट कार्य सम्पादन गरेका चारजना स्वास्थ्यकर्मीलाई नगद सहित प्रससापत्रद्वरा सम्मान गरिएको छ । समानित हुनेहरुमा कोल्बुङ स्वास्थ्य केन्द्रका सिनियर अहेव ब्रमलाल यादव, ल्याव असिस्टेन सोनिका खाम्दाक, सन्ध्या राई र शान्तिपुर स्वास्थ्य चौकिका सिनियर अहेव निर्मल पाण्डे रहनुभएको छ ।उनीहरुले विगतमा गरेको कामको उच्च मुल्यांकन गर्दै आगामी दिनमा थप हौशला पुग्ने उदेश्यले जनहि नगद दश हजार र प्रसंसापत्र प्रदान गरिएको थियो ।

रोङ गाउपालिकाको स्वास्थमा उल्लेखनिय योगदान गरे वापत माई नगरपालिकाका डाक्टर रामकृष्ण आचार्यलाई समेत सम्मान गरिएको छ।जन्म देखी १५ महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार विभिन्न १३ वटा रोगको बिरुद्ध नौ वटा खोप लगाइने नियमित राष्ट्रिय अभियान अनुसार दिइने र यदि नियमित खोप अभियानमा कुनैपनि खोप छुटेमा १६ देखी ५९ महिना भित्र खोज र खोप अभियान अन्तरगत खोपकोे सुनिश्चित गरेपछि पूर्ण खोपको घोषणा गर्ने प्रकृयामा पालिका पुगेको हो ।

रोङ गाउँपालिकाले गत चैत्रमा सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु जनप्रतिनिधिहरुको समिति निमार्णगरि घर धुरी सर्भेक्षण गरि खोज अभियान संचालन गरि छुटेका बच्चाहरुलाइ बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको खोपकार्ड नभएका बच्चाहरुको लागि खोपकार्ड बितरण समेत गरेको थियो । खोप लगाइ सकेपछि पालिका स्तरिय खोप समन्वय समितिले प्रत्येक वडाको पन्ध्र पन्ध्र घर धुरी सर्बेक्षण गरि सबै बच्चाहरुले खोप लगाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चित सबै वडा घोषणा गरीएको थियो । पालिकाको सबै वडाहरु पूर्ण खोप युक्त वडा घोषण भइसकेपछि बिहिबार पूर्ण खोप गाउपालिका घोसणा गरीएको रोङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्ले बताए। कार्यक्रमको अध्यक्षता वडा न ३ का अध्यक्ष मात्रिका बरालले गरेका थिए भने रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ अधिकृत युवराज काफ्लेले सचालन गरेको कार्यक्रमको उदेश्यमाथी स्वास्थ्य कार्यलय ईलामका खोप तथा तथ्याङ्क अधिकृत गंगाधर पण्डिले प्रस्ट पारेका थिए ।

बाल मृत्युदर र अपाङता घटाउन नेपालमा २०३४ साल वाट बिस्तारित खोप शुरुवात गरिएको थियो । बि सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार सोह्र हजार भन्दा बढी खोप केन्द्रहरु वाट नियमित खोप सेवा दिइने गरेको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेहरुको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट मानव बिकाश सुचकाङ्क बृद्धि भइ सरकारले आवलम्वन गरेको निति लक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ । जनसांंखिक सभेक्षण २०११ अनुसार करिव ७८ प्रतिसत बच्चाहरुमा पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist