ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेसको प्रचार विभागले आफ्ना नेताहरूलाई सूचना प्रविधि तालिम दिने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन १७ गते, ७:२० बजे
कांग्रेसको प्रचार विभागले आफ्ना नेताहरूलाई सूचना प्रविधि तालिम दिने
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्‍चार तथा प्रचार विभागले पार्टीको सबै विभागका प्रमुख र सदस्यहरुलाई सूचना प्रविधि तालिम दिने भएको छ।

विभागको मंगलबार विभाग प्रमुख मिन विश्‍वकर्माको अध्यक्षतामा बसेको बैठकले विभागका प्रमुख एवं सदस्यहरु बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगी कार्यक्रम गर्ने र त्यसका लागि मिति, समय र स्थान प्रचार विभाग प्रमुखले तोक्ने निर्णय भएको विभाग सदस्य पवन अधिकारीले जानकारी दिएका हुन्।

उनका अनुसार पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय भएको छ। विभाग सदस्य अधिकारीले भने, ‘लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय भएको छ।’

यसैगरी नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गरिएको छ। विभागले पुस्तकालय व्यवस्थापन तथा सञ्‍चालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist