ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लिबरल सोसाइटी र हङकङ तरहरा मन्चद्वारा लालबहादुर आर्थिक सहयोग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन १९ गते, १८:५६ बजे
लिबरल सोसाइटी र हङकङ तरहरा मन्चद्वारा लालबहादुर आर्थिक सहयोग
33
SHARES
Share on FacebookShare on Twitter

– सुमन रेग्मी

इटहरी । तरहराका लालबहादुर विश्वकर्मालाई सहयोग श्री भवानीपुर शिव मन्दिर, इटहरी -१९ भवानीपुरमा नगद सहयोग गरिएको छ।बैंकिङ्ग ठगी कसुर मुद्दा  खेपीरहेका लाल बहादुर विश्वकर्माले गत १६ गते सफाई पाएका थिए।

उक्त कार्यक्रममा लिबरल सोसाइटीका अध्यक्षले भने, `यो सहयोग हामीले अगाडी नै गर्न खोजेको थिए । वकिललाई तिनुपर्ने खर्चको लागि सहयोग होस भन्ने हेतुले हामी उक्त रकम दिन खोजिए थियो । तर, १६ गते नै लाल बहादुर न्याय पाएपछि उक्त रकम उनको घर चलाउन सहज होस भनी हामीले अहिले दिन लागेका हौं ।´

उक्त सहयोग हङकङ निवासी साविक हाँसपोसा बसिन्दाहरुको संस्था `तरहरा हङकङ मन्च´ बाट आएको हो।

कार्यक्रममा इटहरी-२० का वडा सदस्यले भने, `कहिलेकाहीं हामी नितिगत गल्ती गर्छौं कानुन त्यो बुझ्दैन । लालबहादुर जी को घट्नाबाट हामी कुनैपनि ठाउँ हस्ताक्षर गर्दा पढेर बुझेर मात्र गर्नुपर्छ ।´

लालबहादुरलाई एक लाख बत्तिस हार दुई चौरानब्बे रुपैयाँ लिबरलका अध्यक्ष सुबेक्छु देवान राई र हङकङ तरहरा मन्चका सदस्य शिव राईद्वारा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लालबहादुर विकलाई प्रमुख अतिथि बनाईएको थियो । लालबहादुर वि.कले आफ्नो कुरा राख्दै भने, `म त एक प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कैयौं लालबहादुरहरु कारागार जेल जीवन भोगीरहेका छन् । मेरो लागि हजुरहरुले आवाज उठाईदिनु भयो म मैले न्याय पाए हजुरहरु सबै हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।´

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist