ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बेलासेलाई जलवायु अनुकुलित गाउँ बनाइने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २८ गते, १८:२४ बजे
बेलासेलाई जलवायु अनुकुलित गाउँ बनाइने
28
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकुलित गाउँ बनाउन पहल थालिएको छ । स्थानीय पहलका लागि कयानडा कोषकोे सहयोगमा नामसालिड. सामुदायिक विकास केन्द्र इलामले बेलासेमा जलवायु अनुकुलन सम्बन्धि परियोजना शुरु गरेको हो ।
‘नमुना जलवायु अनुकुलित गाउँ मार्फत जलवायु उत्थानशीलता वढाई प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपहरुको प्रभाव न्युनिकरण गर्ने’ परियोजना आठ महिना सम्म संचालन हुने भएको छ । स्थानीय समुदायलाई जलवायु अनुकुलित गाउँ निर्माण सम्बन्धि सचेतना शनिबार बेलासेमा सम्पन्न गरिएको छ । कार्यक्रममा नासाविके इलामका टीम लिडर हिराकाजी घले, इञ्जिनियर घनेन्द्र भण्डारी, कार्यक्रम अधिकृत सुवोध निरौलाले परियोजनाको बारेमा जानकारी गराएका थिए । इलाम नगरपालिका वडा ११ का अध्यक्ष टासी जवेगुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

झापा इलाम द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना संचालन गरिने सोयाकको महेश्वरा आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा एन सी डि सीका टीम लिडर हिराकाजी घलेले जानकारी दिएका छन् । इलाम नगरपालिकाको साझेदारीमा संचालन हुने परियोजना सम्बन्धि सचेतना तालिम संचालन गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष टासी जवेगुले बेलासे क्षेत्रमा स्थानीय लक्षित कार्यक्रम प्रभावकारी बन्ने जानकारी दिए ।

परियोजना मार्फत बेलासेको बाँझो जमिन सिचाई गरी जलवायु अनुकुलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माइखोला आसपासको बेलासेमा हजारौं जमिन बाँझै रहेको र त्यहाँ सिचाईको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्ताम बताउँछन् । परियोजना मार्फत बाँझो जमिन सिचाईका लागि माइखोलाको पानी सोलार लिफ्टीड. गरी ल्याइने भएको छ । कुल ६५ लाख ४५ हजार ६ सय ३६ लागतमा संचालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकुलन खेती प्रणाली, र जलवायु अनुकुलन गाउँको योजना निर्माण गरिने भएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist