ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

चुलाचुलीका सवै वडामा कालेपत्रे सडक

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० भदौ १० गते, १५:५३ बजे
चुलाचुलीका सवै वडामा कालेपत्रे सडक
21
SHARES
Share on FacebookShare on Twitter

बाह्रगोठे ( चुलाचुली ) पुर्व पश्चिमलोकमार्गको करिव पाँचसय मिटर माथि रहेको दक्षिणी इलामको चुलाचुलीगाउँमापुर्वाधार विकासलेफड्को मार्न शुरु गरेको छ । झापाको दमक र केर्खा जोड्ने सडक पुर्वाधार सँगै वडाका पर्यटकीय केन्द्र जोड्ने सडक धमाधमकालोपत्रे निर्माण भएको छ । भविश्यमाचुलाचुलीको माथिल्लो भेग भएर जाने निर्माणाधिन मदन भण्डारी राजमार्गमा समेत जोड्ने लक्षका साथगाउँपालिकापाँच वडामा करिव १५ किलोमिटर सडक कालोपत्रभइसकेको वडा दुइका वडाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् ।
गाउँपालिकाले आन्तरिक श्रोतकाअलावा राष्ट्रिय योजनाआयोगको समपुरक कोष, संघीय सरकार र प्रदेश सरकारको सहयोगमाती सडक निर्माण सम्पन्न गरेको हो । वडानम्बर १ मा एक किलोमिटर, दुइमा सात सय मीटर, तीनमा डेढ कीलोमिटर, चारमातीन सय मीटर पाँचमा डेढ किलोमिटर सडक गतआवमाकालोपत्रगरिएको गाउँपालिकाअध्यक्ष राजेन्द्र केरुड.ले जानकारी दिए । हिमालीमार्ग अन्तर्गत वडा दुइमानिरन्तर सडक कालोपत्रभइरहेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार गतआव २०७९।८० मा ६० लाखलागतमाकालोपत्र सडक निर्माण भएको हो । बाह्रगोेठे हुदै, तीननम्बर वडा कार्यालय र तीनकुने सीमसार क्षेत्रलाई उक्तकालोपत्रे सडकले जोडेको छ ।

चालु आवमाहिमालीमार्ग सडक कालोपत्रथपगर्न ९७लाख ५० हजार बजेट विनियोजन भएको छ । सडक कालोपत्रे भएपछि स्थानीयबासीलाई अस्पताल, विद्यालयजान सजिलो भएको स्थानीयप्रदीपफूएलले बताए । वडा सदस्यहर्क लिम्बुले तीनकुने पोखरीमापर्यटक आवतजावतगर्न सडकले सघाउ पुर्याएको जानकारी दिए ।वडा पाँचका वडाध्यक्ष बविन राईले २०७९ को स्थानियनिर्वाचन पछि बनेको गाउँ सरकारको पहिलो प्राथमिकता सडक पुर्वाधार रहेको बताए । चुलाचुलीबासीले कालोपत्रे सडक हेर्न झापाजानु पर्दथ्यो , पछिल्लो पटक हामीले त्यसलाई अन्त्यगर्दै कालोपत्र सडक विकास गरिएको उनले जानकारी दिए । वडा पाँचकै कोलडाँडा शिखरकटेरी सडक, चपेटी रत्नचोक सडक खण्ड पनिकालोपत्रभइसकेको छ । वडा तीनमागाउँपालिकाभवन देखि मिलनचोक जाने सडक कालोपत्रनिर्माण सम्पन्नभएको छ ।

किराँतेश्वर विद्यालयजाने सडक कालोपत्रभएको छ । वडाएकमाकिराँत माड.हिम बागद्धार सडक कालोपत्रनिर्माण भएको उनले जानकारी दिए । गाउँमा रहेका सवै मुख्यमुख्य सडक कालोपत्रे गरेर गाउँकाजनतालाई सुविधा सम्पन्न सडकमा आवतजावतगर्न सजिलो बनाउने गाउँपालिकाको उदेश्य रहेको वडाध्यक्ष राईले बताए । झापामा रहेको पुर्व पश्चिम राजमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमानिर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई जोड्ने उत्तर दक्षिण सडक निर्माणलाई प्राथमिकतादिइएको उनको भनाई छ ।
चुलाचुलीगाउँपालिकाको विकट मानिएको साकफारा क्षेत्रमा समेत कालोपत्र सडक निर्माणका लागि ठेक्काबन्दोबस्तीभएको गाउँपालिकाले जानकारी दिएको छ । वडा ६ को संगमचोकदेखि मीक्लाचुड.( खुँडी) सम्म डेढ किलोमिटर सडक चालु वर्षमा नै कालोपत्रे हुने बताइएको छ । करिव दुइ करोड १० लाखमा सडककालोपत्रनिर्माणका लागि ठेक्का सम्झौताभएको हो । यहाँरहेको खुँडी पर्यटन क्षेत्रमा सडक कालोपत्रनिर्माण भएपछि गाउँपालिकाका सवै ६ वडामा कालोपत्र सडक निर्माण हुने छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist