ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फिक्कल बजार अनुगमनका क्रममा बरामद भएका समाग्री अनुगमन समिति द्धारा नस्ट

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० भदौ १३ गते, १९:१५ बजे
फिक्कल बजार अनुगमनका क्रममा बरामद भएका समाग्री अनुगमन समिति द्धारा नस्ट
31
SHARES
Share on FacebookShare on Twitter

फिक्क्ल : सूर्योदय नगरपालिकाको फिक्कल बजारका हाटबजार तथा पसल अनुगमन गर्दा बरामद भएका म्याद गुज्रिएका र अखाद्य बस्तु बजार अनुगमन समितिले आज नष्ट गरेको छ ।समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको हो ।
उपभोक्ता हकहित संरक्षण समितिका संयोजक दुर्गा कुमार बरालको अद्यक्षतामा बसेको बैठकले उक्त बस्तु नष्ट गर्ने निर्णय गरेको थियो । सोहि बैठकले बजार अनुगमनलाई तिब्रता दिने निर्णय समेत गरेको छ । बैठकले अनुगमन निर्देशिका समेत तयार गरी नगरको कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बजार अनुगमनका क्रममा बरामद भएका १८ प्याकेट पाउरोटी, २ प्याकेट निम्की, १४ प्याकेट डुनट, २ प्याकेट कोकीस, ३ प्याकेट बम्बैसन, १५ प्याकेट इन्डियन थुक्पा, २ प्याकेट मरिच पाउडर, ३१ प्याकेट खुर्सानी पाउडर, सब्जी मसला, ११ प्याकेट, लेज १० प्याकेट सहित अन्य खाद्य बस्तु नष्ट गरेको बजार अनुगमन समितिका संयोजक मदन गुरुङले जानकारी दिए । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई सहित प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीको रोहवरमा बरामद भएको सामग्री नष्ट गरिएको छ ।
केहि दिन अघि नगरले फिक्कलका सब्जी पसल, मासु पसल , सुनचाँदी पसलको अनुगमन गरेको थियो । सुनचाँदी पसललाई तौलमा एक रुपता कायम गर्न र तराजु दर्ता नविकरण गर्न निर्देशन दिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist