इलाम।भारत बाट नेपाल ल्याइदै गरेको मदिरा प्रहरीले बरामद गरको छ । मानेभन्ञ्याङ बजार स्थित इलाका प्रहरी कार्यालय मानेभन्ञ्याङबाट प्रहरी साहयक निरीक्षक सुर्य तामाङ मोक्ताङ को कमाण्डमा खटि गएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा रहेको सत्तरी हजार मुल्य बराबरको हनिबि नामक भारतिय रम ८ काटुन जम्मा ९५ बोतल मदिरा फेला पारी कानूनि प्रकृया पुरा गरी बरामद भएको हनिबि नामक भारतिय मदिरा नष्ठ गर्नको लागी तयारी भईरहेको प्रहरीले बताएको छ । उक्त मदिरा कसले ल्याएको धन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।