ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विज्ञान र प्रबिधि सम्बन्धि कार्यसाला सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० भदौ २७ गते, १५:१५ बजे
विज्ञान र प्रबिधि सम्बन्धि कार्यसाला सम्पन्न
21
SHARES
Share on FacebookShare on Twitter

इलाम। इलाम नगरपालिका १० गोदकमा रहेका पूर्ण स्मारका मावि र नन्द माविका बिधार्थीहरुका लागि सञ्चालित दशदिने स्टिम कार्याशालाको समापन भएको छ । विज्ञान प्रदर्शनी सम्वन्धि कार्यक्रममा ग्रिड भिल कार्यक्रम अन्तरगत काठमाडौं विश्वविद्यालयका इन्जीनियरहरुले सहजीकरणमा भएको कार्यशालाको समापन गरिएको हो ।इलाम नगरपालिका १० गोदकको वडा शिक्षा समितीले आयोजना गरेको कार्यशालामा बिज्ञान सम्वन्धि ज्ञान दिलाइएको थियो ।तालिम पछि सहभागीपुर्ण स्मारक माबि र नन्द माबिका विद्यार्थीहरुले विभिन्न प्रकारका उपकरणहरु समेत निर्माण गर्न सक्ने भएका छन् । उनीहरुले हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट, टर्बाइन इलेक्ट्रिक प्रोजेक्ट, पानी जहाज लगायतका उपकरण निर्माण समेत गरेका छन् । निर्माण भएका सामाग्रीको समापनको अवसरमा प्रदर्शनी समेत गरिएको सचिव रविन्द्र घिमिरेले जानकारी दिए ।

वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष ओमनाथ प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, शिक्षा समितिका सदस्य तथा सम्वन्धित विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।सहजकर्ता एवम् इन्जिनियर असिम जोशीले आफ्नो जन्मथलो, आफुले अध्ययन गरेको विद्यालयमा आएर आफुले जानेको ज्ञान सिकाउन पाउँदा खुशी लागेको बताए । उनले किताबमा सिकेको कुरालाई व्यवहारमा लागू गराएर देखाउन पाएको समेत बताएका थिए ।

त्यस्तै नन्द माबिका प्रधानाध्यापक उमेश बुढाथोकीले विद्यार्थीहरुले सिकेको कुरालाई ब्यवहारमा उतार्न समेत प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।पुर्ण स्मारक माबिका प्रधानाध्यापक प्रेमप्रसाद घिमिरेले सानैदेखी विद्यार्थीलाई प्राविधिक ज्ञान जगाइदिनाले भोलीका दिनमा अझ उत्सुकता बढ्ने र सो सम्वन्धि नै खोज गर्न सक्ने बताए ।नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश युथ सरकलको परिचालन समिति सदस्य निश्कल राईले यस्तो उत्कृष्ट कार्यक्रम वडामा संचालन गर्नु गौरवको काम भएको बताए । भोलीका दिनमा समेत शिक्षा समिति विद्यालयको शिक्षा सुधारको क्षेत्रमा निरन्तर लाग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

जनताको नजिकको सरकार भएर पनि सिमित श्रोत र साधनलाई प्रयोग गरेर अघि बढ्नु पर्ने बाध्यताका कारण केही कामहरु माथिल्लो निकायबाट गराउन आफु लागेको उनको भनाई छ ।वडालाई समृद्ध बनाउन संघिय, प्रदेश र नगरपालिका लाग्नु पर्ने उनको सुझाव समेत छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist