ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

चाडबाड नजिकिए संगै इलामको बिभिन्न बजारहरुमा अनुगमन तिब्र

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज १७ गते, ९:३३ बजे
चाडबाड नजिकिए संगै इलामको बिभिन्न बजारहरुमा अनुगमन तिब्र
35
SHARES
Share on FacebookShare on Twitter

बिनु खड्का इलाम। चांडबाड नजिकिए संगै इलामको बिभिन्न बजारहरुमा अनुगमन तिब्र बनाईएको छ । जिल्ला प्रसासन कार्यलय,घरेलु कार्यलय,जिल्ला भटनेरी कार्यलय इलाम नगरपालिका तथा सरोकार वालाहरुको संयुक्त आयोजनामा बजारका बिभिन्न पसलहरुको अनुगमन गर्न थालिएको छ । चांटबाडको समयमा बजारका मासु पसलहरु धेरै मात्रामा चल्ने भएकोले इलाम बजारमा संचालन भएका मासु पसलहरुको अवस्था गुणस्तर चेक गर्ने कामहरु भएका छन ।
अनुगमनको क्रममा इलाम बजारमा संचालीत माल्दाई मासु पसल,गम्भीर मासु पसल, देवान मासु पसल र गणेश माछा पसलमा फोहोरको मात्रा, मुल्य सुचि नभएको,खरिद गरीएको बिल भर्पाई नभएको भेटिए पछि प्रसासनले १० हजारको दरले जरिवाना गराएको छ । पहिलो चरणमा इलाममा संचालित मासु पसलहरुको अनुगमन गरेको हो अनुगमनमा इलामको टुडिखेल देखि इलाम बजारको ट्याक्सिस्टेण्ड मालापथ हुंदै बिप्ल्याटे बजार सम्मको पसलहरुमा अनुगमन गरीएको जिल्ला प्रसासन कायएलयले बताएको छ । चाडबाडको समयमा खाद्य जन्य बस्तु बाट धेरै मानिसहरु बिरामि पर्ने भएकाले समय समयमा अनुगमन गर्दै आएको र अनुगमनलाई निरन्तर्ता दिने पनि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताएका छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist