इलाम । नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा इलामको श्रीअन्तु प्रहरी चौकी नेपाल भरी बाट प्रथम भएको छ । नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा के
नद्रमा कार्यरत प्रहरी प्रहरी कर्मचारीहरु मध्ये बाट उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड २०८० बमोजिम अन्तर प्रहरी कार्यलय कार्यदक्षता केन्द्रिय मूल्याङ्कन समितिको संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक सन्दिप भण्डारीको निरिक्षण अनुगमन टोलि द्धारा २०८० असोज १४ गते प्रहरी चौकी श्रअन्तु इलामको निरिक्षण भएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यलय नक्साल काठमाडौंका प्रहरी महा निरिक्षक बसन्त बसन्त बहादुर कुंवरले प्रहरी दिवसको अवसरमा प्रहरी चौकी श्रीअन्तुका प्रमुखलाई पुरस्कृत समेत गरेका थिए । २०७९ सालमा ७७ वटा जिल्लाका जिलला प्रहरी कार्यलय मध्येबाट जिल्ला प्रहरी कार्यलय इलाम प्रथम भएको थियो ।