ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रेडहर्ष फूटबल क्लबले गर्यो शुभकामना आदानप्रदान :माघ ६ गते बाट इलाम गोल्डकप हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक ३ गते, १८:४३ बजे
रेडहर्ष फूटबल क्लबले गर्यो शुभकामना आदानप्रदान :माघ ६ गते बाट इलाम गोल्डकप हुने
25
SHARES
Share on FacebookShare on Twitter

इलाम, ः रेडहर्ष फूटबल क्लब इलामको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आगामी माघ ६ गतेदेखी प्रथम इलाम गोल्डकप हुने पनि कार्यक्रममा आयोजकले बताएको छ । रेडहर्ष फूटबल क्लब इलामको आयोजनामा प्रतियोगिता हुने भएको हो ।प्रतियोगीतामा प्रथम हुने टिमले ५ लाख र दोस्रो हने टिमले २ लाख ५० हजार र नगत ट्रफि प्राप्त गर्ने आयोजकले बताए ।
बिदेशी तीन टीम र नेपालका पाँच गरि आठवटा टीमको सहभागिता हुने फूटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार खेलाडी उत्पादन र खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
क्लबले इलाम सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम सहित गोल्डकप आयोजना गर्ने सार्वजनिक गरेको हो ।
इलामबाट खेलाडी उत्पादन गर्दै आएको क्लबले प्रतियोगिता आयोजना गर्न लागेको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिए । उनले पहिलो प्रतियोगिता गर्न लागेकाले पनि सहयोगका लागि सबैलाई आग्रह गरे ।
यस्ता प्रतियोगिताले खेल क्षेको विकास हुने भन्दै माइभ्याली फूटबल क्लबका कोषाध्यक्ष कमल सुवेदीले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरे ।
शुभकामना कार्यक्रममा इलाम नगरपालिका वडा नम्वर सातका वडाध्यक्ष नरेश श्रेष्ठले यस अघि नै आफुले प्रतियोगिता सञ्चालनका लागि एक लाख सहयोग गर्ने बताएको भन्दै रकम उपलब्ध गराउने प्रतिवद्धता गरे । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालीहरुका महान चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गरे ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले समेत सहयोग गर्ने बताएका छन् । उनले खेल क्षेत्रको विकासका लागि रेडहर्ष फूटबल क्लबले इलाम जिल्लालाई नै चिनाएको भन्दै प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथी तथा इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर एकका सांसद महेश बस्नेतले फूटबल प्रतियोगिताले खेलकुदको मात्र विकास नभइ समग्र क्षेत्रको विकास हुने बताए । इलाम नगरपालिकाका निवर्तमान प्मुख समेत रहेका उनले नगरलाई खेल क्षेत्रमा समृद्ध बनाउन आफ्नो पालामा प्रत्येक वडामा एउटा खेल मैदान निर्माणको काम थालेको बताए । उनले हालका मेयरलाई निर्माणाधिन खेलमैदानलाई ब्यवस्थित गराउन र थालिएका काम सम्पन्न गर्न आग्रह समेत गरे ।
कार्यक्रम क्लबका वरिष्ठ उपाध्यक्ष नविन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रकको आयोजना गरिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist