ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १३ गते, ५:३७ बजे
धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै
156
SHARES
Share on FacebookShare on Twitter

धरान । नेपाली काङ्ग्रेसबाट निर्वचित धरान र रामधुनी नगरपालिकाका मेयरहरुको पहलमा धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडकको स्तरोन्नति  हुने छ ।

शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहित बसेको त्रिपक्षिय छलफलले छोटो दुरीको हरियाली मार्ग सडक निर्माण गर्ने समझदारी भएको हो ।

७ किलो मिटर बढी रहेको उक्त सडकको १५ फिट चौडाई छ । धरान–रामधुनी जोड्ने हरियाली मार्ग र मदनभण्डारी सहायक राजमार्ग जोड्ने छोटो दुरीको सडक हुनेछ भने तल्लो क्षेत्रमा उत्पादन भएका कृषि उपजहरु बजारसम्म ल्याउन धेरै छिटो र सहज हुनेछ । रामधुनी नगरपालिका लगायत तल्लो भेगका मानिसहरु र विरामी बोक्ने एम्बुलेन्सलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म छिटो आईपुग्न सहज हुनेछ ।

धरानबाट ईटहरी जाने राजमार्ग कुनै कारणले समस्या भएमा, बन्द भएमा रेल्वै लीक सडक समेत हुनसक्ने बताएको छ । हाल उक्त सडक ट्रयाक मात्र सिंगल लेन ग्राभेल रहेको हुँदा त्यसको स्तर उन्नती गर्ने सम्बन्धमा आज बसेको त्रिपक्षिय बैठकमा बृहत छलफल भएका थिए ।

धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाले समन्वय गरेर सडक निर्माण गर्ने भएको छ । उक्त सडक सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तर उन्नती गर्न दुबै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गर्ने जनाएको छ ।

दुबै नगरपालिकाका प्राविधिक समेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वनहरु, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरुसँग समेत समन्वय गरि अघि बढाउने निर्णय गरेको छ । साथै, वनक्षेत्र भएकाले नगरपालिकाबाट आईई समेत गराउने निर्णय गरेको छ । उक्त सडकको स्तर उन्नतिका लागि रामधुनी वडा नम्बर ६ का स्थानियबासी एवम युवाहरूले विगत लामो समय देखि धरान र रामधुनीका मेयरहरुलाई दवाब दिदै आएको नेपाली काङ्ग्रेस रामधुनी वडा नम्बर ६ का सभापति आशिष् श्रेष्ठले नीतिसञ्चारलाई बताए।

Comments 1

  1. Sailendra rai says:
    4 years ago

    Dherai ramro karya hami sabai ramdhuni basi lai sukhat samachar bikash ra pragati ko kam ma hami sabai janta ko sath ra sahayog rahanexa bhadhai xa hami sampurna lai!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist