ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भारतमा सुरुङमा फसेका सबै ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर १३ गते, ७:३१ बजे
भारतमा सुरुङमा फसेका सबै ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार
17
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा निर्माणाधिन सुरुङ भत्किएर फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्दार गरिएको छ ।

सुरुङमा फसेका सबैको सकुशल उद्दार गरिएको उत्तराखण्ड राज्य सरकारले जनाएको छ । उद्धारकर्ताहरूले साढे ४ किलोमिटर लामो सुरुङमा ९० सेन्टिमिटर चौडा पाइप छिराएर मजदुरहरुलाई एक-एक गर्दै निकालेका थिए ।

उनीहरुको उद्दार भएसँगै खुसीयाली मनाइएको छ । उद्दार गरिएका सबै मजदुर घाइते समेत भएका छैनन् । उद्दारका क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरुङको प्रवेशद्धारमै अस्थायी क्लिनिक बनाइएको थियो ।

साथै उनीहरुलाई तत्कालै अस्पताल पुर्‍याउन एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको थियो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरुसँग भेट गरेका छन् ।

गत नोभेम्बर १२ देखि भारतको निर्माणाधिन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्न लागि सुरुङमा पाइप जडान गरिएको थियो । सुरुङ निर्माणमा संलग्न मजदुरहरु सुरुङभित्रै पहिरो खसेपछि फसेका थिए ।

सुरुङमा फसेका मजदुरहरुलाई १७ दिनसम्म छुट्टै पाइपबाट अक्सिजन, खानेकुरा र पानी पठाइएको थियो । उद्दारको पर्खाइमा सुरुङ बाहिर मजदुरका परिवार तथा आफन्त भेला भएका थिए । फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist