ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बिकासमा सहयात्रा बनेको सहयात्रा नेपालको साधारण सभा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २२ गते, १५:२३ बजे
बिकासमा सहयात्रा बनेको सहयात्रा नेपालको साधारण सभा
31
SHARES
Share on FacebookShare on Twitter

इलाम । बालबालिका एवं पिछडिएका समुदायको बिकास र वाताबरणको क्षेत्रमा इलाममा काम गर्दै आएको सहयात्रा नेपाल संंस्थाको नवौ साधारण सभा एवं पाँचौ अधिबेशन सदरमुकाममा सम्पन्न भएको छ । २०७१ सालमा स्थापित यो संस्था फ्रेण्डस अफ युके, टेवा, काठमाडौं, प्रकृति रिसोर्स सेन्टर र स्थानीय पालिकाहरुको साझेदारीमा यस संस्थाले जिल्लामा बिभिद कार्यक्रमहरु गर्दै आएको छ ।

संस्थाले बिभिन्न पालिकाहरुमा थोरै लगानीमा भएपनि खानेपानी योजना निर्माण, मुहान संरक्षण, बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा असाह्य बालबालिकाका शैक्षिक सामाग्री, लत्ताकपडाका लगायतका बिभिन्न क्षेत्रबाट सहयोग, महिलाहरु समूह गठन गर्दै महिलाहरुलाई उद्यमशिलता तालिम, पालिकाहरुको सहयोगमा न्यायिक समितिको काम कर्तब्य र अधिकार बिषयमा तालिम, स्वास्थ्य शिबिर, महिलाहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम, बृक्षारोपण, जलबायू परिवर्तनको असर र यसको नियन्त्रण लगायतका बिषयमा सरोकारवाला निकायहरुसंगं छलफल तथा अन्तरक्रिया, सचेतना लगायतका गतिबिधिहरु यस संस्थाले गर्दै आएको छ ।

संस्थाको यस्ता कार्यक्रम पश्चात वाताबरण संरक्षणमा महिला समूहहरु सक्रियता बढ्दै गएको समेत छ भने पालिकाहरुले आफनो योजनामा जलवायू अनुकुलनको क्षेत्रलाई समाबेश गर्न सुरु समेत गरीसकेका छन् । संस्थाकी अध्यक्ष हेमकुमारी शिबा गंगाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले अहिले जिल्लाा केही पालिकामा मात्र काम गरीरहे पनि चाँडै जिल्लाका सबै पालिकालाई कार्यक्षेत्र बनाएर काम गर्ने बताउनुभयो । उहाँले संस्थाले आगामी दिनमा गर्ने प्रस्तावित कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाले ५० लाख ८८ हजार ६ सय ५० रुपैंयाँ बराबरको आयब्यय समेत प्रस्तुत गरेको थियो । २५ जना साधारण सदस्य रहेको संस्थाले नयाँ कार्य समिति समेत चयन गरेको छ । यता सभा एवं अधिबेशनको उद्घाटन सत्रमा इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist