ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आज ४८ औँ मेलमिलाप दिवस – कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस १६ गते, ९:०३ बजे
आज ४८ औँ मेलमिलाप दिवस – कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर कांग्रेसले यो दिवस मनाउने गरेको हो ।

कांग्रेसले यसवर्ष ४८ औँ मेलमिलाप दिवसको सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा काठमाडौंमा मेलमिलाप र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाएको छैन । महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउनेहरू बढ्दै गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्नदलहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता ठानेर मेलमिलाप दिवसमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनका अनुसार विगतमा कोजाग्रत पूर्णिमा र चियापानमा मात्रै एक ठाउँमा हुने दलहरूले राष्ट्रिय राजनीतिका साझा मुद्धाहरूमा समेत दलहरू एकै ठाउँमा छन् भन्ने सन्देश दिन कांग्रेसले यस्तो प्रयास गरिरहेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist