ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम गोल्डकप : आज राष्ट्रिय जागृति क्लब र विर्तामोड युनाइटेड भिड्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ ७ गते, १३:१० बजे
इलाम गोल्डकप : आज राष्ट्रिय जागृति क्लब  र विर्तामोड युनाइटेड भिड्दै
39
SHARES
Share on FacebookShare on Twitter

इलाम  इलाममा संचालन भइरहेको प्रथम इलाम गोल्डकपमा आज आइतबार राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुँदैछ ।हिजो सनिबार बाट इलामको ठूलो टुडिखेलमा संचाति इलाम गोल्डकपमा आइतबार जागृति क्लब र बिर्तामोड युनाईटेड बिच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि शनिबार भएको उद्टन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सेमीफाइलन प्रवेश गरिसकेको छ । राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठको ह्याट्रिक र उत्सवको एक गोलले आयोजक सेमीफाइनल प्रवेश गरेको हो ।इलामले भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबलाई ४(० गोल अन्तरले पराजित गरेको हो । आयोजक टोलीका लागि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गरे । टिमका लागि १३ औं मिनेटमा उत्सव राईले पहिलो गोल गरेका थिए ।

उता पाहुना टोली मानेभञ्ज्याङले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा पहिलो चरणबाटै बाहिन बाध्य बन्नुपर्‍यो ।खेलको म्यान अफ द म्याच विजेता रेडहर्षका कप्तान नवयुग श्रेष्ठ घोषित भएका थिए ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।

इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । पछिल्लो समय इलाममा नियमित गोल्डकप आयोजना हुन नसकिरहेको अवस्थामा रेडहर्षले पहिलो पटक गोल्डकप आयोजना गरेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist