ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कास्कीलाई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, ७:४१ बजे
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कास्कीलाई
21
SHARES
Share on FacebookShare on Twitter

नवलपुर । गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । नवलपुर जिल्लामा आज सम्पन्न प्रतियोगितामा कास्की जिल्लाले १८ स्वर्ण, ११ रजत र २३ कास्यसहित उपाधि जितेको हो ।

प्रतियोगितामा बाग्लुङ्ग जिल्ला १६ स्वर्ण, ६ रजत र १४ कास्य प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ९ स्वर्ण, ११ रजत र १० कास्य सहित माग्दी जिल्ला तस्रो भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रथम, दृतिय र तृतीय हुन सफल जिल्लाका खेलाडीहरुलाई क्रमश ३०, २० र १० हजार नगद सहित टर्फी प्रदान गर्नुभएको थियो ।

त्यस्तै, आगामी वर्ष २०८१ को प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता गोरखा जिल्लामा गर्ने अधिकार प्रदान स्वरुप झण्डा हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा प्रदेशका ११ जिल्लाको ९ सय ४२ विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा सहभागी खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिती नवलपुरको व्यवस्थापनमा हिजोदेखि प्रतियोगिता शुरु भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist