ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा अनेरास्ववियू सुनसरीको आयोजनामा नाटक “बहुला काजीको सपना” प्रदर्शन हुदैँ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, ८:०६ बजे
इटहरीमा अनेरास्ववियू सुनसरीको आयोजनामा नाटक “बहुला काजीको सपना” प्रदर्शन हुदैँ
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शनी हुने भएको छ ।

आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यही फागुन १९ देखि फागुन ३० गते सम्म नाटक प्रदर्शनीमा “क्याम्पस थिएटर सिजन १” नाम दिएर लामो समय देखी लेखक विजय मल्लको “बहुला काजीको सपना” नाटकमा अभ्यास गरिएको अनेरास्ववियू सुनसरी अध्यक्ष अतीत किरण नेपालले जानकारी दिए ।

नाटकको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको समेत अध्यक्ष नेपालले बताए । अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनहरू आफ्नो मूल मुद्दाबाट भड्किएर गएकाले ट्र्याकमा ल्याउन नेताको झोला बोक्ने भन्दा पनि विद्यार्थीका मुद्दा बोक्न अन्य सङ्गठनहरूलाई पनि उत्प्रेरित गर्नका लागी पनि नाटक प्रदर्शन गर्न लागिएको अध्यक्ष नेपालले बताए ।

गरिब निमुखा वर्गको उत्थान र वर्ग सङ्घर्षको मिठो कथा बोकेको नाटक इटहरीको तायारिप्चि भवनमा प्रदर्शनी गरिने अनेरास्ववियू सुनसरीका उपाध्यक्ष सम्राट थापाले बताए ।

नाटक प्रदर्शनीको औपचारिक उद्घाटन फागुन १९ गते गरिने दिउँसो साढे १ बजे गरिने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेकपा समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल , विशेष अतिथि कोशी प्रदेशका पूर्व मुख्य मन्त्री राजेन्द्र कुमार राई, कोशी प्रदेशका मन्त्री कमल जवेगु, अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामा लगायतको उपस्थिति रहने उपाध्यक्ष थापाले जानकारी दिए ।

नाटकको निर्देशन विद्यार्थी रोशन आचार्यले गरेका हुन् भने नाट्य प्रशिक्षणको लागी कलालय इटहरीले सहयोग गरेको छ । ११ दिन सम्म चल्ने नाटक प्रदर्शनीको टिकट मूल्य तीन सय,पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

इटहरीमा नाटक प्रदर्शनी सम्पन्न भएपछि धरान र काठमाडौँमा समेत प्रदर्शनी गर्ने योजना रहेको आयोजकले बताएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist