ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, ८:२८ बजे
बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी
20
SHARES
Share on FacebookShare on Twitter

बर्लिन । जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन ।

टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ ।

जर्मनकाे एक अनलाइनले प्रकाशित  गरेकाे एक पत्रमा आफूलाई ‘ज्वालामुखी समूह’ भनिने कार्यकर्ताहरूले उधाेगमा तोडफोड गरेको भन्दै जिम्मेवारी लिएका छन् ।

जर्मनका समाचार संस्थाका अनुसार कार प्लान्ट नजिकै रहेको बिजुलीको खम्बामा आगलागी हुँदा कारखाना र वरपरका शहरहरूमा विद्युत सेवा अवरुद्ध भएको थियो। तर, कार प्लान्ट भवन भने सुरक्षित रहेको जनाइएको छ। सो आक्रमण पछि भएको आगलागी पछि विद्युतीय कार बनाउने कारखानामा नपुगेको तर बिजुलीको तार र उच्च भोल्टेजको तार जलेको टेस्ला, जर्मनले जनाएको छ ।

आफ्नो पत्रमा आक्रमणको जिम्मेवारी लिदैँ ज्वालामुखी समूहले भनेको छ कि, ‘हामीले टेस्लालाई तोडफोड गरेका छौं किनभने यसले स्थानिय स्रोत साधानकाे दुरूपयाेग र मजदुरको श्रम खाएको छ ।’ सो समुहले टेस्लालाई जमिनको ठुलो मात्रामा दूषित पानी मजदुरलाइ पिउन प्रयोग गरेको आरोप लगाएको छ ।

सो आरोप पछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जवाफका लागि टेस्लालाइ सम्पर्क गरेका छन । र, राज्य प्रहरीले जिम्मेवारी लिएको पत्रको प्रमाणिकता जाँच गरिरहेका छन भने पानीको शुद्दताका बारेमा पनि अनुसन्धान सुरू गरिएको जर्मनका सञ्चार माध्यमले जनाएका छन ।

‘कानूनको शासनले यस्तो तोडफोडको कार्यलाई अत्यन्त गम्भीरताका साथ प्रतिक्रिया दिनेछ,’ ब्रान्डनबर्ग राज्यका आन्तरिक मन्त्री माइकल स्टुबगेनले मंगलबार बिहान भएको आक्रमणपछि भनेका छन ।

हाल उत्पादन बन्द रहेकाे जनाउँदै सो आगजानी पछि टेस्लाले भनेको छ कि ‘हामी हाल उत्पादन कहिले सुरु गर्ने भन्ने बारेमा अहिल्यै नै भन्न असमर्थ छौं ।’

टेस्लाले आफ्नो बर्लिन प्लान्टको आकार दोब्बर बनाउन चाहन्छ, जुन युरोपमा एक मात्र हो । तर, टेस्लाको सो योजनामा केही वातावरणविद्हरूले आपत्ति जनाएका छन् किनभने यसले नजिकैका रूखहरू काट्ने काम गरिरहेका छन ।

उता, फ्याक्ट्री नजिकैको जंगलमा करिब १०० जनाले क्याम्प बसेर यसको विस्तारको विरोध गर्दै आएका थिए ।

यद्यपि, ती हरित कार्यकर्ताहरूले के भएको छ, त्यसबाट आफूलाई टाढा रहेको जनाएका छन । ‘रोबिन वुड’ भन्ने वातावरण सबन्धी सो संस्थाले सो आगजनीमा आफ्नो हात नरहेको जनाएको छ ।

टेस्ला कारखानाले हाल प्रति वर्ष लगभग ५ लाख कारहरू बनाउँने गरेको छ, अब एलन मस्कको स्वामित्वमा रहेको सो कम्पनीले यसलाई दोब्बर बनाउन चाहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist