ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

समुदायमा खानेपानी आयोजनाका लागि काम गर्दै अमेरीकी विद्यार्थी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते, १७:०६ बजे
समुदायमा खानेपानी आयोजनाका लागि काम गर्दै अमेरीकी विद्यार्थी
25
SHARES
Share on FacebookShare on Twitter

इलाम। इलामको माइजोगमाई ४ को नामसालिङ्ग हात्तिटारमा खानेपानी आयोजना निर्माणका लागि अमेरीकाको कोलोराडो विश्वविद्यालयका विद्यार्थी जुटेका छन् । निर्माण कार्यमा समेत आफैं सहभागि भएर उनीहरुले हात्तिटार रमिते वनपाला खानेपानी योजना निर्माण गरिहेकाछन् । खानेपानी आयोजनाबाट स्थानीय हात्तिटारमा सुख्खा क्षेत्रमा रहेका २४ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी आयोजनाको अनुगमनका क्रममा विहिबार माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष पविना राई उपस्थित भएका थिए । अनुगमन पछि अध्यक्ष थेवेले समाजमा सामजिक उत्तरदायित्व बहन गर्ने काम विकृत हुदै गएको अवस्थामा विदेशीहरुले खानेपानी आयोजनामा उदाहरण प्रस्तुत गरेको बताए । उपाध्यक्ष राईले गाउँपालिकामा श्रोत अभाव लगायतका विभिन्न समस्या भइरहेको अवस्थामा एनसीडिसी मार्फत योजना सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।
अमेरीकाको कोलोराडो विश्वविद्यालयको इञ्जिनियर्स विथआउट बोडर्स ( भ्ध्द्य) ले खानेपानी आयोजना विगत पाँच वर्ष अगाडिबाट शुरु गरेको हो । उक्त संस्थाले लगानी गरेर शुरु गरेको आयोजनामा स्थानीय गैर सरकारी संस्था नामसालिङ्ग सामुदायिक विकास केन्द्रले समन्वय गरिहेको छ । इ डब्लु बीका मेन्टर र चार जना विद्यार्थी खानेपानीको आयोजना निर्माणमा खटेका छन् । मेन्टर लीजा क्यामेलीले हात्तिटारको समुदायका मानिसहरु उत्साहित भएर आयोजना निर्माणमा सक्रिय भएको र आफूहरुले पनि दीगो आयोजना निर्माणलाई प्राथमिकता दिइरहेको जानकारी दिइन ् । एनसीडीसी इलामका टीम लिडर हिराकाजी घलेले आयोजना मार्फत २४ घरधुरी एक संस्था र एक विद्यालय लाभान्वित हुने जानकारी दिए ।
आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको स्थानीय उपभोक्ता अम्मर देवानले बताए । उनले आयोजनाको सम्झौता गर्दा नै पाँच वर्षको लागि गरिएको र बीचमा कोरोना महामारीका कारण निर्माणमा केहि ढिलाई भएको बताए । खानेपानी आयोजना निर्माण भएपछि उक्त क्षेत्रमा वर्षौ देखि स्वच्छ पीउने पानी टाढाबाट बोक्नुपर्ने बाध्यता हटेको उनले बताए । इडब्लुबी एनसीडीसी र समुदायको करिव ३५ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist