ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पर्यटन प्रर्वधन लागी दुई दिने पद यात्रा सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ भदौ ३० गते, २१:१२ बजे
पर्यटन प्रर्वधन लागी दुई दिने पद यात्रा सम्पन्न
30
SHARES
Share on FacebookShare on Twitter

इलाम । पर्यटन प्रर्वधन लागी दुई दिने मकरजुङ्ग देखि थुम्के पैदल यात्रा सम्पन्न भएको छ । यूवा संघ सूर्योदय नगर कमिटिको आयोजनामा सुर्योदय नगरपालीकाको मकरजुङ बाट भदौ २८ गते सुरु भई २९ गते इलामकै पुरानो गोर्खे बजारमा आई समापन भएको हो । सूर्योदय नयरपालिका र अन्य क्षेत्रका गरी एक सय छ जना पैदल यात्री सहभायी रहेको कार्यक्रममा सूर्योदय नगरपालिका १ भित्र रहेका बिभिन्न धार्मिक पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्दै नगरपालिका कै उच्च स्थानमा रहेको लामिधरा सम्मको यात्रा गरेका थिए ।

आफ्नो क्षेत्रमा पर्यटन बिकासको लागी यस्ता कार्यहरु अझ बदाउंदै जाने र बिभिन्न पर्यटकिय क्षेत्रको बिकासका लागी आफू र संगठन सधै लागीरहने युवा संग सूर्योदय नगर कमिटि अद्यक्ष उदयअहाङ फागोले बताए । इलामका अन्य बिभिन्न क्षेत्रहरुमा पनि पर्यटनको राम्रो सम्भावना छ तर सरोकार वालाहरुको ध्यान नपुग्दा अझै आझेलमै परिरहेका छन । सूर्योदयको जस्तै सम्पूर्ण नागरीक लाग्ने हो भने समग्र इलामकै पर्यटन प्रर्वधनमा मात्र हैन इलामको अर्थतन्त्रमा समेत टेवा पुग्ने थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist