ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लगातारको बर्षाको कारण फिक्कल नयांबजार सडकमा क्षति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ अशोज ११ गते, १८:१३ बजे
लगातारको बर्षाको कारण फिक्कल नयांबजार सडकमा क्षति
50
SHARES
Share on FacebookShare on Twitter

बिनु खड्का इलाम । लगातार बर्षाको कारण फिक्कल नयनबजार सडकको गुप्ति खण्डमा पर्ने पक्कि बाटो दबेको छ । केहि दिन यता लगातार बर्षा भई रहंदा उक्त सडकमा क्षति भएको हो । माईजोगमाई गाउंपालिकाको केन्द्र नयांबजार बाट केहि तल को चियाबारी नजिक बाटो दबिएको छ । हिजो बाट दब्न सुरु भएको बाटोको आधा भाग दबि सकेकोले दुई तर्फि गाडि आवत जावत गर्न समस्या भएको चालक सुरज राईले बताए ।

उक्त बाटो खनाल कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर डिल्ली खनालले २०७६ सालमा ठेक्का पारी काम सुरु गरेका थिए । काम शुरु भएपनि २०७७ साल कार्तिकमा ठूलो बाढि आएर पुल समेत बगाएकाले काममा ढिलाई भएको थियो । बहुवर्षे ठेक्का मार्फत २०७६ सालदेखि नै निर्माण शुरु भएको सडकको ठेक्का एक पटक म्याद थप गरी सम्पन्न भएको थियो ।

कोशी प्रदेश सरकारको भ्याट सहित ५३ करोडको ठेक्का मार्फत सडक कालोपत्रे भएको थियो । यो सडक हाल बिभिन्न ठांउहरु भत्किन थालेका छन तर स्थानिय सरकारले प्रदेशको योजनामा आफू अघि नबढेको र प्रदेशले संरक्षणमा चासो नदिंदा सटक जिर्ण बन्दै जाने अवस्था देखिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist