काठमाण्डौ । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रबी लामिछानेको जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौमा बयान सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।







