ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

निशान पद यात्राको स्वागतको प्रतिक्षमा माईजोगमाई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ पुस २४ गते, १९:०० बजे
निशान पद यात्राको स्वागतको प्रतिक्षमा माईजोगमाई
35
SHARES
Share on FacebookShare on Twitter

इलाम। निशान पद मार्ग पदयात्रालाइ स्वागत गर्न माईजोगमाई गाउंपालीकाले सम्पूर्ण तयारी सकेको छ । माईजोगमाई गाउंपालीका ४ का वडाध्यक्ष डुरन देवानको संयजकत्वमा निर्माण भएको स्थानिय ब्यवस्थापन समितीले पद यात्राको स्वागतको लागी सम्पूर्ण कार्य कम्पन्न भएको संयोजक देवानले बताए । पुस २४ गते बाट २७ गते सम्म हुने पद गात्रा भोली २५ गते माईजोगमाई आईपुग्ने छ । सूर्योदय र माईजोगमाईको सिमाना रहेको जोगमाई खोलाको असलेमा पद यात्रीको स्वगत गरीने र बिभिन्न जात जातीका झांकी प्रदर्शन गरीने छ । देवानका अनुसार नामसालिङमा रहेको माईथान मन्दिरमा यात्री जानको लागी बाटोहरु सरसफाई भएको र मन्दिरमा पुजा कार्य पस्चात हात्तिटार सम्म पैदल यात्रा गरेर बिभिन्न कार्यक्रम गरी बेलुका १५० जना पैदल यात्रीको लागी खान बस्नको ब्यवस्था पालीकाले गरीसको संयोजक देवानले बताए ।

पलिकाको मात्र नभई सिंगो जिल्लाको पर्यटन संस्कृतिमा ठूलो टेवा पुग्ने भएकोले सम्पूर्या पद यात्रीहरुलाई माईजोगामाईमा निमन्त्रण गरीएको् पालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । एतिहासिक कुराहरुको संरक्षण गर्नु प्रबर्दन गर्दै पर्यटनको बिकासलाई अघि बढाउनु स्थानिय सरकारको जिम्मेवारी पनि रहेकोले यो यात्रामा सम्मूर्ण पद यात्रीहरुलाई माईजोगमाईमा स्वागत गर्न तत्तपर रहेको पालिका उपाध्यक्ष प्रबिना राईले बताईन ।

निशान पहिलो पटक सुगौली सन्धि भन्दा अगाडि पूर्वमा टिस्टासम्म थियो सुगौली सन्धि पछाडी मेची नदि कायम भएको हो । त्यस बेला श्रीनाथ गण पल्टन नगरीगढीमा रहेको थियो । निसान सहति गण मेची नदि कायम भए पस्चात छब्बीसे मेचीको शिर हुंदै कर्फोकको पुर्णेडांडां नामसालीङको हात्तिटार हदै इलाम ७ मा रहेको माईस्थान मन्दिरमा गएर बसेको पद लाई निशान पदमार्गको रुपमा पहिचान प्रबर्दन गर्न रणसार्दुल गण इलाम नगरपालीका सूर्योेदय नगरपालीका र माईजोगमाई गाउंपालीकाले यो पद यात्राको कार्यक्रम गरेको रणसार्दुल गणका प्रमुख प्रहलाद घलेले बताए । इलाम एक पर्यटन र सांस्कृत कुराले प्रख्यात जिल्ला पनि हो ।

यस्ता एतिहासिक कुराको संरक्षण प्रबर्दन गर्ने हो भने जिल्लाको आर्थिक सांस्कृतिक पर्यटन बिकास मात्र नभई आउने पुस्ताले समेत पुराना कुराहरुको संरक्षण गर्न प्रोत्साहन गर्ने सरोकार वालाहरुको बुभलाई छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist