ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सामुदायिक बिधालय तर्फ जिल्ला प्रथम राज लाई सहयोग रकम हस्तान्तरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८२ असार १९ गते, २१:१८ बजे
सामुदायिक बिधालय तर्फ जिल्ला प्रथम राज लाई सहयोग रकम हस्तान्तरण
17
SHARES
Share on FacebookShare on Twitter

इलाम। माईजोगमाई गाउँपालिका स्थित अमर कल्याण माविमा अध्ययनरत विद्यार्थी राज भट्टराईले हालै प्रकाशित एसईई  परीक्षामा इलाम जिल्लाको सामुदायिक विद्यालयतर्फबाट प्रथम स्थान हासिल गरेका छन्। उनले ३.८६ जीपीए ल्याएर उत्कृष्ट बनेका हुन हुन्।

राजको शैक्षिक उपलब्धिलाई कदर गर्दै काठमाडौँस्थित एम्बेसी कलेजले उनलाई आवाससहित पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ। तर, उनको कमजोर आर्थिक अवस्थाका कारण केही व्यवस्थापनमा चुनौती आएको थियो।

यस परिस्थितिलाई मध्यनजर गर्दै माईजोगमाईका समाजसेवी आङ पासाङ शेर्पा र रोशन चाम्लिङको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानबाट संकलन गरिएको रकम र बिधालय परिवार बाट संकलन गरिएको रकम गरि जम्मा रु। ३३ हजार ४ सय५० रकम राज भट्टराईको परिवारलाई आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ।

कार्यक्रममा अमर कल्याण माविका प्रधानाध्यापक धन बहादुर भण्डारीले राजको शैक्षिक सफलताप्रति बधाई ज्ञापन गर्दै भने, “उहाँ यहि गतिमा अघि बढेमा भविष्यमा नेपालको एक प्रतिष्ठित व्यक्तित्व बन्न सक्ने र माईजोगमाईको शिर गर्वले उच्च बनाउने विश्वास लिएको छु।” यस्तै, समाजसेवी आङ पासाङ शेर्पाले आर्थिक अवस्था कमजोर भए पनि यस्ता प्रतिभावान विद्यार्थीको साथ दिनु सबैको दायित्व भएको बताउँदै आफू सधैं यस्ता प्रयासमा सहकार्य गर्न तयार रहेको जनाए। साथै, उनले अन्य शुभेच्छुक र दाताहरुलाई पनि यस्ता प्रयासमा सहभागी हुन आग्रह गरे। राज भट्टराईको यो सफलता माईजोगमाई गाउँपालिकाका सामुदायिक विद्यालयका लागि प्रेरणादायी उदाहरण बन्न पुगेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist