ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दिक्तेलका मेयरले गरे प्रमुख प्रशासकीय अधिकृतसँग १२ बुँदे कार्यसम्पादन सम्झौता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, ७:५३ बजे
दिक्तेलका मेयरले गरे प्रमुख प्रशासकीय अधिकृतसँग १२ बुँदे कार्यसम्पादन सम्झौता
43
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालसँग १२ बुँदे कार्यसम्पादन सम्झौता गरेका छन् । त्यसलगत्तै दाहालले विषयगत शाखाका प्रमुख तथा विषयगत शाखा प्रमुखले मातहतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मेयर रिजाल र प्रमुख प्रशासकीय अधिकृत दाहालबीच नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त बजेट तथा लगानीको उपयोग गरी कार्य गर्ने, नगरपालिकाले सम्झौतामा उल्लिखित कार्यक्षेत्रको कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

कम्तिमा १० प्रतिशतले कूल आन्तरिक आय वृद्धिको लक्ष्य 
कार्य सम्पादन सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले शासकीय सम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन, सुशासन, सेवा प्रवाह र सूचना प्रविधि, आन्तरिक स्रोत व्यवस्थापन, स्थानीय पूर्वाधार विकास लगायतका १४ शीर्षकमा हाँसिल गर्नुपर्ने नतिजामूलक कार्य सूचकमा सम्झौता गरेका छन् ।

शासकीय प्रबन्धतर्फ प्रचलित ऐन/कानूनमा तोकिए बमोजिमको समय सीमा भित्र तोकिएको विधि, पद्धती, प्रक्रिया अनुरूप बैठक सञ्चालन भएको हुने, योजना तर्जुमा र कार्यान्वयनतर्फ नगरपालिकाले सात चरणको सहभागितामूलक पद्धति अपनाउँदै नगर आवधिक विकास र वार्षिक विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हुने, नगरपालिकाले आवधिक योजनाको आधारमा प्रत्येक आर्थिक वर्ष ३ वर्ष अवधिको मध्यमकालीन खर्च संरचनाको खाका तयार गरी कार्यान्वयनमा ल्याएको हुने उल्लेख छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist