ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा खोपको विषयमा विवाद उत्पन्न भएपछि

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, १०:४३ बजे
इटहरीमा खोपको विषयमा विवाद उत्पन्न भएपछि
18
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको इटहरी कार्यालयमा खोपको विषय लिएर विवाद उत्पन्न भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा शुक्रबार (हिजो) खोपको विषयमा विवाद भएको हो ।

चाइनाबाट आएको भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्यक्रम सुचारु भएको दुई दिन हुदाँ पनि वृद्ववृद्वा, अशक्त, अपाङ्ग मानिसहरु खोप लगाउन पाएका थिएनन् । नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेका अनुसार शुक्रबार खोप कार्यक्रम चलिरहेको थियो, जेष्ठ नागरिक, अपाङ्ग, अशक्तहरु बिहीबारदेखि नै लाइन लागेका थिए । तर, शुक्रबार मध्यान्हसम्म पालो नआएपछि लाइनमा बसेका मानिसहरु आक्रोशित भएर वडाध्यक्षविरुद्व नाराबाजी गरिएपछि कांग्रेसका २ नं. वडाका कार्यालय सचिव निराजन पाण्डेमाथि अपहरण शैलीमा कार्यकक्षमा थुनिएको छ ।
‘

पानी वितरण गर्नका लागि स्वंयम्सेवकका रुपमा खटिएका हाम्रा कार्यालय सचिवमाथि कार्यकक्षमा थुनिएको छ, अहिले आफूमाथि हातपात भएको भनेर उनीहरुले नै प्रहरीमा उजुरी गरेका रहेछन्,’ घिमिरेले भने, ‘लोचन पौडेलको ठाडो निर्देशनमा दुईजना प्रहरीहरुले धम्कीसहित अपहरण शैलीमा वडा कार्यालयभित्र लगेर मानसिक टचर समेत दिएछन्, उनीहरुका कार्यकर्तालाई लाइन नै नलागेर पनि खोप लगाएको अवस्थामा अशक्तहरुमाथि राजनीति भयो ।’ खोप लगाउने क्रममा नाराबाजी भएपछि प्रहरीहरुले उनिहरुलाई धम्की समेत दिएको घिमिरेको आरोप छ ।

एमाले २ नं. वडाका अध्यक्ष लोचन पौडेलकै निर्देशनमा प्रहरीहरुले पक्राउ गर्नु र बन्दी सो सरह कार्यकक्षमा थुनिनु आपत्तिको विषय रहेको घिमिरेले बताए ।

उता वडाध्यक्ष हर्क मगरले भने आफ्नो बचाउ गरे ‘अब गुण्डाको राज चल्दैन, कार्यालयभित्र छिरेर हातपात भयो,’ ‘आफैँ वडाध्यक्ष मुर्दावाद भन्न लगाएर नाराजुलुस गर्ने र भिडियो रेकर्ड गर्ने, हामीले खोप लगाउने हो ?, हामीले त ठाउँ मात्रै व्यवस्थित गरिदिएको हो ।’
लोचन पौडेल विषयमा मगरले भने, एमाले २ नंं. वडा कमिटिको पार्टी अध्यक्ष हो, उहाँमाथि कार्यकक्षमै हातपात भएको छ ।’

इलाका प्रहरी कार्यालयमा एक पक्षमात्रै सहभागी भएका कारण छलफलको प्रक्रिया अघि बढेको छैन् । इटहरीको इलाका कार्यालयमा छलफलहुने कुरामा सहमत भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist