ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाको पाख्रिवासमा १० वटै वडा सभापतीहरुको उद्घोष सर्वसम्मत नेतृत्व

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ५ गते, २२:२४ बजे
धनकुटाको पाख्रिवासमा १० वटै वडा सभापतीहरुको उद्घोष सर्वसम्मत नेतृत्व
30
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसका १० वटै वडाका सभापतीहरुले आज बधाई तथा शुभ कामना ग्रहण गर्दै आगामी पाख्रिवास नगरको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने उदघाेष गरेका छन ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समतिद्धारा आयोजित बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेस पाख्रिवास नगरका १० वटै वडाका वडा सभापतीहरुले बधाई ग्रहण गर्दै पाख्रिवास नगर कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गर्ने उदेघोष गरेका हुन ।
हालै निर्वाचित हुनु भएका नेपाली कांग्रेस पाख्रिवास नगरका वडा नं. १ का सभापती कुल वहादुर थपा,वडा नं. २ का सभापती धन वहादुर मगर,वडा नं. ३ का सभापती चन्द्र लिम्बु,वडा नं. ४ का सभापती श्याम प्रकाश राई,वडा नं. ५ का सभापती पासाङ्ग शेर्पा,वडा नं. ६ का सभापती लोचन गिरी,वडा नं. ७ का सभापती पूर्ण वहादुर राई,वडा नं. ८ का सभापती गजेन्द्र राई,वडा नं. ९ का सभापती शिव देव घिसिङ्ग,वडा नं. १० का सभापती समर वहादुर निरौलालाई खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गरिएको थियो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारीको अध्यक्षमा भएको बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्लासचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,जयन्द्र घिसिङ्ग,निलम थापा, क्षेत्रिय सभापती इन्दिरा थपा ,पाख्रिवास नगर कार्य समितिका कोषाध्यक्ष विर वहादुर थापा,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायतले बधाई ज्ञापन गर्दै पाख्रिवास नगरमा कांग्रेसको विजय सुनिश्चित गर्दै पाख्रिवास नगरभरी चार तारे झण्डा फरफराउने अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा पाख्रिवास नगरपालिकाका १० वटै वडाका वडा सभापतीहरुले वडा अधिवेशनबाट पनि सर्वसम्मत नेतृत्व चयन भएकाले अव पाख्रिवास नगर अधिवेशनबाट पनि सर्व सम्मत नेतृत्व चयन हुने उदेघोष गर्नु भएको छ । सोही समारोहमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले पालिका अधिवेशन र निर्वाचन प्रक्रियाको वारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन नगर कार्य समितिका सचिव चन्द्र वस्नेतले गर्नु भएको थियो ।
यसैगरी उक्त कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,पूर्व क्षेत्रिय अध्यक्ष चुडामणी धमला,नेपाली आदीवासी जनजाती संघका जिल्ला उपाध्यक्ष मिना लुम्बा,नेपाल महिला संघ धनकुटा पूर्व सचिव जयन्ती राई,कोषाध्यक्ष इन्दु दर्नाल,तरुण डिफेन्स फोर्सका पाख्रिवासका संयोजक बिमल गुरुङ्ग,यूवा नेता सन्तोष मानन्धर,गोकुल घिमिरे लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist