ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटा नगरका कांग्रेस वडा सभापतीहरुलाई सहमहामन्त्रीद्धारा सम्मान सहित बधाई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ९ गते, ७:३३ बजे
धनकुटा नगरका कांग्रेस वडा सभापतीहरुलाई सहमहामन्त्रीद्धारा सम्मान सहित बधाई
20
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगरका १० वटा वडाका नवनिर्वाचित सभपातीहरुलाई आज धनकुटामा आयोजत बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले खादा तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै कांग्रेसलाई आम निर्वाचनमा जिताउन अझ सक्रिय पूर्वक संगठनमा लाग्न आग्रह गर्नु भयो ।
नेपाली कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित धनकुटा नगरपालिका वडा नं. १ का सभापती वि वि तमाङ्ग,वडा नं. २ का सभापती राजकुमार राई,वडा नं. ३ का सभापती पदम भण्डारी,वडा नं. ४ का सभापती हरी तिम्सिना,वडा नं. ५ का सभापती धनकुमार राई,वडा नं. ६ का सभापती रुपेश श्रेष्ठ,वडा नं. ७ का सभापती शैलेसमान श्रेष्ठ,उपसभापती कुमार श्रेष्ठ,वडा नं.८ का सभापती सूर्य वहादुर राई,वडा नं. ९ का सभापती प्रेम खत्री,वडा नं. १० का सभापती सुवास विक्रम भट्टराईलाई खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा वडा सभापतीहरुले धनकुटा नगरमा कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
बधाई ज्ञापन कार्यक्रममा नेपाली कांग्रेस १४ औ महाधिवेशनका लागी धनकुटा जिल्लाका केन्द्रिय प्रतिनिधि तथा निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पिकम राई,नेपाली कांग्रेस धनकुटाका जिल्ला उपसभापत नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य मिन वहादुर कार्की,जिल्ला सदस्य रोशेष श्रेष्ठ, अमित लो तामाङ्ग,नगर सभापती रोशन श्रेष्ठ,सहायक निर्वाचन अधिकृत दिनेश अधिकारी,क्षेत्रिय सचिव रमेश श्रेष्ठ,नेपाल तरुण दलका कार्यवहाक जिल्ला अध्यक्ष यूवराज पराजुली,यूवा नेता असित थापा लगायतले बधाई ज्ञापन गर्दै सफल कार्य कालको शुभ कामना व्यक्त गर्नु भएको थियो ।
सोही समारोहमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले पालिका अधिवेशन र निर्वाचन प्रक्रियाको वारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमा वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नगर उपसभापती मिलन खड्गी,सचिव सिताराम न्यौपाने,क्षेत्रिय प्रतिनिधिहरु इन्द्र तितुङ्ग,अभिषेक कर्माचार्य, बुद्धीकान्त घिमिरे, यूवा नेता लेखनाथ रिजाल लगायतले समेत बधाई ज्ञापन गर्नु भएको थियो । सो अवसरमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले धनकुटा जिलका सातवैटै पालिका अधिवेशनका लागी मास्क लगायतका स्वास्थ्य समाग्रीहरु मतदान अधिकृतहरुलाई प्रदान गर्नु भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist