ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ९ गते, २१:१९ बजे
धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी
24
SHARES
Share on FacebookShare on Twitter

धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोरको प्यानललाई नै पराजित गर्दै विजय भएको छ । उक्त निर्वाचनमा पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाएका छन् पोख्रेलले ३९ मतले राईलाई पछि पारेका छन् ।

यस्तै, आफ्ना निकटतम प्रतिद्धन्दीलाई पराजित गर्ने क्रममा उपसभापतिमा उम्मेदवार प्रविण राईले २९० मत र सन्तोष लिम्बुले २३३ मत पाएर विजयी भए भने उपसभापति मै उम्मेदवार राजकुमार थोपाले २१८ र महेन्द्र तामांगले १८३ मात मात्र पाएर पराजित भएका छन् ।
सचिवमा पोख्रेलको प्यानलबाट उम्मेदवारहरु हिमाल श्रेष्ठले र जितेन्द्र राईले क्रमश २९६ र २५९ मत पाएर विजयी भए भने उनिहरुका निकटतम प्रतिद्धन्दी पदमा उम्मेदवार कोपिला गौतमल र सुमन श्रेष्ठले क्रमश १९५ र १७१ मात्र मत पाएर पराजित भएका छन् ।

यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवारहरु युनेश राना मगर र शिला बज्रचार्यल क्रमश ३०२ र २७१ मत पाएर विजयी भए । सहसचिवमा नै उठेका उनिहरुका निकटतम प्रतिद्धन्दी उम्मेदवार कमला कार्कीले १७१ र गोपाल कार्कीको १८१ मत पाएर पराजीत भएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist