काठमाडौं । अभिनेत्री मनिषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट भएको छ । अभिनेत्री मनिषा कोइरालाले आफुँले पूर्वयुवराज्ञी हिमानी शाह भेट गरेको कुरा आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएकी छिन् ।
उनिहरु बिच अपर्णा शाहको निवासमा शनिबार राति भेटघाट भएको थियो । अभिनेत्री मनिषा कोइरालाले आफ्नो समाजिक सञ्जालमा पूर्वयुवराज्ञी हिमानीसहित विभिन्न महिलासँग विशेष समय बिताएको बताउदै बिभिन्न महिलाहरुँ सँगको फोटो आफ्नो समाजिक सञ्जालमा लगाएकि छिन् ।
मनीषाले आफ्नो समाजिक सञ्जालको फोटो क्याप्सनमा लेखेकी छन्, ‘हिमानीसँग मनिषाको भेट गराउने पात्र हुन् डा. शाह. उनी छाला रोग विशेषज्ञ हुन् । हिमानी र अपर्णा नातामा आफ्नै दिदीबहिनी हुन् । तीन जना मध्ये अपर्णा कान्छी हुन् ।’