ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाका कांग्रेसद्धारा सागुरीगढी र चौविसेमा शुभकामना दिदै स्वास्थ्य समाग्रीहरु वितरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १४ गते, ७:१९ बजे
धनकुटाका कांग्रेसद्धारा सागुरीगढी र चौविसेमा शुभकामना दिदै स्वास्थ्य समाग्रीहरु वितरण
24
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । नेपाली कांग्रेस धनकुटाले दशै तिहार, छठ नेपाल सम्वत, मंसिरे चाड पर्व लगायत सवै चाड पर्वको अवसरमा शुभ कामना दिदै सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा प्राप्त भएको स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

नेपाली कांग्रेस धनकुटाले सागुरगढीको वडा नं. १ ,२ र ६ मा सवै चाड पर्वको शुभकामना दिदै वडा नं. १ का उपसभापती नगेन्द्र लिम्बु ,पूर्व क्षेत्रिय उपसभापती भविता राई, वडा नंं २ का सभापती योगेन्द्र ईवालाई पूर्व मन्त्री सुनिल वहादुर थापा, प्रदेश सभा सदस्य लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई जिल्ला सदस्य सुमना तिम्सिना, क्षेत्रिय सभापती जितेन्द्र राई, कोषाध्यक्ष निरुपा राई, वडा नं. ६ का वडाध्यक्ष दिपक मगर, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोगले विभिन्न स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सो अवसरमा बुढीमोरङ स्वास्थ्य चौकीका प्रमुख अनिल प्रधानलाई पूर्व मन्त्री सुनिल वहादुर थापा र हिमालयन बैकका प्रदेश नम्वर १ का प्रमुख अमित मल्लले हिमालयन बैकको तर्फका १ लाख ५० हजार रुपैयाको चेक स्वास्थ्य समाग्रीहरु खरिद गर्नका लागी प्रदान गर्नु  भएको थियो भने स्वास्थ्य सामाग्रीहरु समेत सूर्य वहादुर प्रतिष्ठानको तर्फबाट प्रदान गर्नु भएको थियो ।

सागुरीगढीको भेडेटारमा सागुरीगढी वडा नं.६ का सभापती सन्तोष राई, वडा नं. ७ का सभापती देवेन्द्र राई, वडा नं. ८ का सभापती पूर्ण राई, वडा नं. ९ का सभापती भूपाल राई र वडा नं. १० का सभापती झगेन्द्र राईलाई पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थपा सहितको टोली स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो । सो अवसरमा पूर्व मन्त्री थापाको टोलीले वडाहरुमा रहेको स्वास्थ्य चौकहरुका लागी समेत उहाहरुलाई स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविन किशोर शाक्यसहितको टोलीले सागुरीगढीको डाडाबजारमा वडा नं. ५ का सभापती ओम प्रकाश लिम्बु, वडा नं. ३ का सभापती कृष्ण लिम्बु र वडा नं. ४ का सभापती पृती लिम्बुलाई पनि चाड पर्वको अवसरमा शुभ कामना व्यक्त गर्दै वडा समिति र वडामा रहेको स्वास्थ्य चौकीहरुका लागी विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।

नेपाली कांग्रेस सागुरीगढी वडा नं. ५ का सभापती ओम प्रकाश लिम्बुको अध्यक्षमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविन किशोर शाक्य, प्रदेश सभा सदस्य लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य सुमना तिम्सिना, क्षेत्रिय सभापती जितेन्द्र राई ,कोषाध्यक्ष निरुपा राई, वडा नं. ६ का वडाध्यक्ष दिपक मगर ,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग लगायतले आउदै गरेको सवै चाड पर्वको शुभ कामना दिदै कांग्रेस अव सशक्त भएर जनता सामु जाने वताउनु भयो ।

महेन्द्र घिमिरेले सञ्चालन गरेको सो कार्यक्रमका अवसरमा विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने नेकपा माओवादी केन्द्रका नेता भीम विक्रम लिम्बु लगायतक ११ जनालाई नेपाली कांग्रेसमा सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित केन्द्रि सदस्य मनोहर नारायण श्रेष्ठ लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist