ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटा नगर कांग्रेसमा नरेश श्रेष्ठ आए

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १७ गते, ११:३८ बजे
धनकुटा नगर कांग्रेसमा नरेश श्रेष्ठ आए
24
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटाको १४ औ अधिवेशनमा यूवा नेता नरेश श्रेष्ठको चयन भएका छन् । उनि गत अशोज ९ गते उद्घाटन भई सभापती वाहेका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएका थिए ।

सभापतीमा सर्वसम्मत हुन नसकेकोका कारण रोकिएको नेतृत्व चयन प्रक्रिया आज सहमतीका साथ नरेश श्रेष्ठको नेतृत्वमा नँया कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।
नेपाली कांग्रेस धनकुटाको अधिवेशनबाट उपसभापतीमा अभिषेक कर्माचार्य, अमित तामाङ्ग, सचिव द्धयमा राम तामाङ्ग, लोकेन्द्र खड्गा, सह सचिवमा शारदा सन्तोषी राई र ज्ञानेन्द्र वहादुर वस्नेतलाई सर्वसम्मत चयन गरेको सहायक मतदान अधिकृत खगेन्द्र घिमिरेले वताउनु भयो ।

यसैगरी सदस्यहरुमा धन वहादुर तमाग,मोहन कुमार तमाग, उत्तम सिंह ठाडा मगर, दिपक कुमार वस्नेत, करुण गुरागाई, दुर्गा वहादुर घिमिरे, कलम प्रसाद श्रेष्ठ, युर वहादुर वस्नेत, किरण प्रधान, टिका श्रेष्ठ, आदित्य श्रेष्ठ, गोकुल लईटेल, केदार नाथ श्रेष्ठ, वृक्ष वहादुर राई, दिनेश राई, दिल वहादुर राई, जीवन लिम्बु, नविन घिमिरे, यज्ञ प्रसाद दाहाहल, देवेन्द्र वहादुर राई, दुर्गा गोङ्वा, साधन लिम्बु भूजेल, कमला वस्नेत, मिना कुमारी श्रेष्ठ, कृष्णमाया श्रेष्ठ, हिरादेवी राई, मञ्जु आर्चाय, जुनश्वरी राई, अन्तदेवी खत्री, विष्णु माया तामाङ्ग, पुरुत्तम अर्याल, नगेन्द्र प्रसाद काफ्ले, लेखनाथ रिजाल, संगिता चपागाई, सविना कार्की, अर्जुन घले, विशाल गोङ्वा तमाग, अशोक लिम्बु, कृष्ण कुमार दर्लामी मगर, प्रकाश वहादुर तमांग, भोजराज दर्लामी मगर, सुन कुमारी राई, रेजीना पलिखे, अञ्जु तितुङ्ग तामाग, मुना सार्की, जनक कुमारी सुन्दास र शिव पुजन शाहलाई निर्विारोध निर्वाचित गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

यसैगरी क्षेत्रीय प्रतिनिधि अपाङ्ग तर्फ राम वहादुर श्रेष्ठलाई समेत निविरोध निर्वाचित गरेको धनकुटा नगरपालिका नेपाली कांग्रेसका मतदान अधिकृत सुन्दर श्रेष्ठले वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरु र क्षेत्रिय प्रतिनिधिलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,मिन वहादुर कार्की, असित नर सिंह थापा, जिल्ला सदस्य सुमन तिम्सिना, रोशेष श्रेष्ठ, पूर्व डिआईजी दिनेश श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेपाल तरुण दल धनकुटका कार्यवहाक सभापती युवराज पराजुली, नगर सभापती रोशन श्रेष्ठ, पूर्व वडा सभापती सुनिल डगोल, मतदान अधिकृत सुन्दर श्रेष्ठ, सहयाक मतदान अधिकृतहरु खगेन्द्र घिमिरे, ज्ञानेन्द्र यादव, हिमाल दाहाल, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, लगायतले खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी हार्दिक शुभ कामना दिनु भएको थियो ।

सो अवसरमा पूर्व मन्त्री तथा सहमहामन्त्री सुनिल वहादुर थापाले धनकुटा नगरमा अव कांग्रेसले विजयी प्राप्त गर्ने त्यसका लागी सम्पूर्ण शक्ति प्रयोग गरी पार्टी संगठनमा आजैका दिन देखी सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । भने सो अवसरमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र मतदान अधिकृत सुन्दर श्रेष्ठले प्रदान गर्नु भएको थियो । नेपाली कांग्रेस धनकुटा नगरका नवनिर्वाचित सभापती नरेश श्रेष्ठलाई तत्कालिन सभापती रोशन श्रेष्ठले पद हस्तानतरण गर्नु भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist