मोरङ । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिएका एसएसपी श्याम बहादुर खत्री निर्दोष ठहरिएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा सुन तस्करमा उनि मुछिन पुगेका थिए । सुन तस्करीसँग मिलेको आरोप उनिमा लागेपछि एसएसपी श्याम बहादुर खत्री पक्राउ परेका थिए । उनि सुक काण्डमा दुई पटक प्रकाउ परेका हुन् । पहिलो पटक सफाई पाएका खत्रीले भने दोस्रो पटक भने जागिरबाट अबकासनै पाएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रउ गरेको थियो ।
पसहलो मुद्दामा साधारण तारेखमा छुटेपछि खत्रीलाई फेरि चूडामणि उप्रेती ‘गोरे’ले ल्याएको ३३ किलोमा २०७५ जेठमा दोस्रोपटक पक्राउ गरेको थियो । मोरङ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सुनसरीस्थित झुम्का कारागारमा ३ वर्ष बिताएका खत्रीले त्यहिँ अवकाश पाए ।
सोमबार भएको मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले खत्री सहित ३३ किलो सुनमा जोडिएका सवै प्रहरी अधिकृतलाई दिएका निर्देश ठहराएको छ । भने सनम शाक्य हत्या मुद्दामा मुछिएका ८ जनालाई कैद सजायको फैसला सुनाएको छ ।