ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सुन तस्करसँग मिलेको आरोप पक्राउ परेका खत्री निर्दोष ठहरिए, जेलमै एसएसपी दर्जाबाट अवकाश

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २० गते, ७:२३ बजे
सुन तस्करसँग मिलेको आरोप पक्राउ परेका खत्री निर्दोष ठहरिए, जेलमै एसएसपी दर्जाबाट अवकाश
31
SHARES
Share on FacebookShare on Twitter

मोरङ । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिएका एसएसपी श्याम बहादुर खत्री निर्दोष ठहरिएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा सुन तस्करमा उनि मुछिन पुगेका थिए । सुन तस्करीसँग मिलेको आरोप उनिमा लागेपछि एसएसपी श्याम बहादुर खत्री पक्राउ परेका थिए । उनि सुक काण्डमा दुई पटक प्रकाउ परेका हुन् । पहिलो पटक सफाई पाएका खत्रीले भने दोस्रो पटक भने जागिरबाट अबकासनै पाएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रउ गरेको थियो ।

पसहलो मुद्दामा साधारण तारेखमा छुटेपछि खत्रीलाई फेरि चूडामणि उप्रेती ‘गोरे’ले ल्याएको ३३ किलोमा २०७५ जेठमा दोस्रोपटक पक्राउ गरेको थियो । मोरङ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सुनसरीस्थित झुम्का कारागारमा ३ वर्ष बिताएका खत्रीले त्यहिँ अवकाश पाए ।

सोमबार भएको मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले खत्री सहित ३३ किलो सुनमा जोडिएका सवै प्रहरी अधिकृतलाई दिएका निर्देश ठहराएको छ । भने सनम शाक्य हत्या मुद्दामा मुछिएका ८ जनालाई कैद सजायको फैसला सुनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist