ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सत्तारुढ लोकतान्त्रिक गठनबन्धनद्धारा शुभकामना आदान प्रदान

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २० गते, २०:३८ बजे
सत्तारुढ लोकतान्त्रिक गठनबन्धनद्धारा शुभकामना आदान प्रदान
21
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । दशै, तिहार तथा छठ पर्वको अवसरमा धनकुटामा आज सत्तारुढ लोकतान्त्रिक गठनबन्धन दलहरुले संयुक्त रुपमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले शुभकामना दिदै अव धनकुटामा सत्तारुढ गठबन्धनलाई अझ शसक्त बनाउँदै वडा स्तर सम्म जैलानु पर्नेमा जोड दिए । संविधान सभाका सदस्य नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले नेकपा एमालेका जनप्रतिनिधिहरुले गरिरहेको भ्रष्टाचारको जनस्तर सम्म लगेर भण्डाफोर गर्नु पर्नेमा जोड दिए ।

पूर्व मन्त्री तथा जसपाका नेता रकम चेम्जोगले धनकुटा अव परिवर्तनको पक्षमा रहेको वताउनु भयो । कार्यक्रममा नेकपा एकिृत समाजवादीका नेता बंगला राई, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तुलमान राईले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगानाले र धन्यवाद मन्तव्य जसपा धनकुटाका सचिव श्रीराम रायमाझीले गरे । कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले गरेका थिए ।

कार्यक्रमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, संविधान सभा सदस्य धन माया विक, राज कुमार राई, प्रदेसभा सदस्यहरु लिला सुब्बा, आर सी तुम्बा, कुसुम कुमारी श्रेष्ठ, कांग्रेस नेता आनन्द सन्तोषी राई, प्रध्यपाक डा. गोपाल वहादुर भट्टराई, नेकपा माओवादी केन्द्रका सल्लाहकार सदस्य तिकल प्रसाद राई, नेता डिल्लीराम राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेकपा एकिृत समाजवादीका जिल्ला सचिव खगेन्द्र सुवेदी, जसपा धनकुटाका उपाध्यक्ष विकास घिमरे, पार्वती राई, धनकुटा नगरपालिका पूर्व नगर प्रमुख वाडङ्दी लामा, धनकुटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापा, वरख गणका गणपती कर्णेल दुर्गा वहादुर थापा लगायतले उपस्थित सवैले एक आपसरमा शुभकामना आदन प्रदान गरेका छन् ।

धनकुटामा सत्ता रुढ लोकतान्त्रिक गठनबन्धनलाई ७ वटै पालिका र ६० वटै वडाहरुमा विस्तार गर्ने र सहकार्य गर्दै अगाडी बढ्ने सवै कार्यहरु सहमती र एकता अनी सहकार्यका साथ गर्ने नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist