ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मुख्यमन्त्री आचार्यलाई संविधानको धारा सिकाउनुपर्ने भयो – नेता कोइराला

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २३ गते, १८:५७ बजे
मुख्यमन्त्री आचार्यलाई संविधानको धारा सिकाउनुपर्ने भयो – नेता कोइराला
61
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सरकारको विषयमा रामचन्द्र पौडेल र कोइराला पक्षको टन्सिल बढेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै रामचन्द्र पौडेल र कोइराला पक्ष बिच टन्सिल बढेको दावी गरेका हुन ।

कार्यक्रमाई सम्बोधन गर्दै कोइरलाले भने, ‘मैले कहिल्यै पनि कुनै मञ्चबाट केन्द्रीय नेतालाई गाली गरेको छैन, हामी कतिवटा गुटमा छौं भन्ने प्रष्ट थाहा छ, यो बेला पौडेल र कोइराला गुटको चैं टन्सिल बढेको छ, पार्टीको विषयमा उहाँहरुलाई चिन्ता हुनुपर्दैन ?´ प्रदेश सरकार निर्माणको क्रममा पौडेल र कोइरला मौन रहेको आशय व्यक्त गरे ।

नेपाली जनताले विश्वासका साथ कम्युनिष्टलाई बहुमत दिएर पनि आज देशमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने वाध्यात्मक स्थिति भएको बताउदै आज संविधान बनाउनेहरूलाई नै कांग्रेसले संविधान सिकाउनुपरेको उनको भनाई छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिले आफूहरूले संविधानको धारा सिकाउनुपर्ने भएको भन्दै एमाले बिना नै प्रदेश १ मा आफूहरुको बहुमत पुग्ने दाबी गरेका छन ।

कोइरलाका अनुसार कांग्रेसको २१, माओबादी केन्द्रको १६, जसपाका ३, राप्रपाका १ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्रुतगत मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदका १ जना सांसद छन् ।

अहिलेका मुख्यमन्त्री आचार्यलाई विश्वासको ४७ मत मात्र आवश्यकरहेको कुरा जानकारी दिए । उन्ने भने, ‘ती मध्ये नेकपा एकीकृत समाजवादीका सांसदले पनि कांग्रेससँगै गठवन्धन गर्ने भएकाले आफूहरुको बहुमत पुगेने कोइरलाको दाबि छ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष विजया कटवाल, कांग्रेस सुनसरी सचिवद्वय केदार भण्डारी, सुजेन्द्र तामाङ, कांग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पोडेल, धरान सभापति श्याम पोखरेल, नेविसंघ पूर्व केन्द्रीय उपसभापति तथा कोभिड अनुगमन समिति सुनसरी संयोजक विकास केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड़का, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी लगायतले नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको यस शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना साटेका थिए ।

युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेले संयोजन गरेको यस कार्यक्रम सञ्चालन सचिव विवेक भट्टराईले गरेका थिए ।
शुभकामना आदान प्रदान गर्ने क्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले पार्टीभित्रका सबै कमिकमजोरिहरुलाई मेट्दै जानूपर्नेमा जोड दिका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist