इटहरी। धरान इटहरी रोड खण्डमा आएको बाढीका कारण सयौं बसहरु रोकिएका छन् । गएराति देखि लगातार परेको पानीका कारण इटहरीको तरहरामा ढुबान भएको कारण धरान बाट इटहरी तर्फ जाने सयौं बस रोकिएको हो ।
बाढी इटहरी २० र २ मा पर्ने पानीपियामा आएको छ । यहाँ रहेका घरहरु ढुबेका छन् । अहिले तरहरा प्रहरी चौकि र इटहरी आर्की क्याम्पका आर्मीहरुको सहायताले ढुबानमा परेकाहरुको उदार कार्यजारी रहेको छ ।
भिडियो मार्फत पनि हेर्न सक्नुहुने छ ।