सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाको टोली आज सुनसरी जिल्ला निरीक्षणमा आउने भएकको छ ।
आज आइतबार बिहान देउवाको टोली सुनसरी आउने भएको संचारमन्त्री तथा सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार देउवा आजा बाढी पहिरो प्रभावित नागरीलाई बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्दै किसानलाई क्षतीपूर्तिका लागि आवश्यक तयारी गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले बाढीबाट प्रभावितलाई राहात तथा सहयोग गर्ने बताएका उनले, बाढी प्रभावितको स्वास्थ्य उपचारदेखी आवास निमार्णमा सरकारले सहयोग गर्ने, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ । भन्दै, सरकार बाढीपहिरोपीडित नागरिकको साथमा सरकार विश्वास दिएका छन् ।