काठमाण्डौं । विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि नयाँ विद्युतको महशुल दर लागु गर्ने भएको छ ।
विद्युत नियमन आयोगले आज (बुधवार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत सम्बन्धी नयाँ महशुल दर लागू गर्ने जानकारी दिएको हो ।
आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहका अनुसार नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि नयाँ विद्युत महशुल दर लागू गरे हो ।