ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

चन्द्रवती इन्टरप्राइजेजले यार्सागुम्बाबाट उत्पादित वेभरेज बजारमा ल्यायो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक १८ गते, १२:३४ बजे
चन्द्रवती इन्टरप्राइजेजले यार्सागुम्बाबाट उत्पादित वेभरेज बजारमा ल्यायो
27
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा व्यवसायी प्रतिष्ठानहरु धमाधम खुल्न थालेको छ । मंगलवार जनकपुरधामको बजरंग चौक स्थित एक थप प्रतिष्ठान संचालनमा आएको हो । बजार र पर्यटकहरुको मध्य नजर राख्दै चन्द्रवती इन्टरप्राइजेजले यार्सागुम्बाबाट उत्पादित वेभरेज जनकपुर बजारमा ल्याएका छन् । यार्सागुम्वाबाट उत्पादित वेभरेज नेपाली बजारमा आएपछि जनकपुरमा चन्द्रवती इन्टरप्राइजेजले एक कार्यक्रम बीच सो व्यवसायिक प्रतिष्ठानको समुद्घाटन गरेका हो । समुद्घाटन कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा, जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल चौधरी, वर्तमान अध्यक्ष जितेन्द्र महासेठ, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह, जनकपुर जेसीजका पुर्व अध्यक्ष गौतम साह, वर्तमान अध्यक्ष मनोज साह लगायतको उपस्थिति रहेको थियो ।

नेपाली यार्सागुम्वाबाट उत्पादित वेभरेज विश्व बजारमा नेपालको पहिचान दिलाउने र पेयपदार्थका ब्राण्डसंगको प्रतिष्र्धामा उत्रिने यार्सागुम्वाका मैनेजिङ्ग डाइरेक्टर विक्की गोयन्काले विश्वास व्यक्त गरे । नेपाली उत्पादनले मूर्तरुप लिन थालेको यो पेय पदार्थलाई कम्पनीले ‘ह्विस्की’भन्दा पनि ‘यार्सागुम्बा वेभरेज’को नामाकरण गरेको उनले बताए । अहिलेसम्मको अवस्थामा ४० प्रतिशत अल्कोहल रहेको गोल्डेन साफिर र २८।५ प्रतिशत अल्कोहल रहेको ब्लु साफिर ७५० मिलिलिटरमा बजारमा उपलब्ध हुने हालसम्म कम्पनीका दुई उत्पादन रहेको डाइरेक्टर गोयन्काले बताए । पूर्ण प्राकृतिक पदार्थहरुको मिश्रणबाट हातबाट नै उत्पादन गरिएको आफ्नो उत्पादन जो सुकै व्यक्तिले पनि उपभोग गर्न सक्ने उनले जनाए ।

यता कहिल्यै मदिरा नखानेले पनि यार्सागुम्बा खान हुने दाबीसहित बजारमा ल्याइएको यसमा यार्सागुम्बासहित विभिन्न जडिबुटीको मिश्रण रहेकोले पुरै बोतल पिएपनि ह्याङओभर नहुने चन्द्रवती इन्टर प्राइजेजका संचालक इश्वर अग्रवालले बताए । उनले सन् १९९७ मा उत्पादनका लागी प्रोसेसिङ्गमा नै रहेको र पुर्ण रुपमा २०२१ देखि यार्सागुम्बा वेभरेज बजारमा आएको हो । अहिलेसम्म बजारमा आएका पेय पदार्थको तुलनामा राम्रो र गुणस्तरीय प्याकेजिङ रहेको आफ्नो उत्पादनको प्रयोगबाट कसैले पनि निराशा हुनु नपर्ने कम्पनीको भनाइ छ ।

नेपालका हिमाली भेगमा पाइने यार्सागुम्बा एक टिपिकल वस्तु रहेको र यसैबाट बनाइएको यस पेयपदार्थले औषधीकै रुपमा काम गर्ने पनि जनाइएको छ । यार्सागुम्बा वेभरेजको नेपाली मूल्य करिब ११ हजार रुपैयाँ रहेका छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist