ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेसलाई ओलीको आग्रह – ‘प्रचण्ड’बाट बच्नुस

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर ८ गते, १९:२२ बजे
अब हिजोको जस्तो एकता हुँदैन, अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जहाँ प्रचण्ड त्यहाँ समस्या हुने’ भन्दै नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट बच्न सुझाव दिएका छन् ।

बुधवार राष्ट्रिय युवा संघ नेपालले गरेको ‘साइबर सर्कल घोषणा कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले जहाँ प्रचण्ड त्यहाँ समस्या हुने भन्दै कांग्रेस सिध्याइदिने खतरा रहेको जिकिर गरेका हुन् । कांग्रेसको नीति, विचार र संकल्प वृद्ध भइसकेको भन्दै उनले कांग्रेसले माधव नेपाल र प्रचण्डको हात समाएर देशमा विकास ल्याउन नसक्ने दावी गरे ।

परमादेशबाट पाँच दल सरकार पुग्दा सर्वोच्चमा समस्या आएको भन्दै उहाँले देशमा हैन, आन्दोलन अदालतमा समस्या चर्किएको उनको भनाई छ । आगामी दिनमा अन्य दलहरुसँग एकीकरणको औचित्य समाप्त भइसकेको र माधव नेपाल सँग गएकाहरुलाई बिउँझिएर पुन एमालेमा फर्किन आग्रह गरे ।

यस्तै राष्ट्रिय हितका पक्षमा उभिन तथा राष्ट्रिय एकताको भावना जोगाउन साइबर सर्कलले महत्वपुर्ण योगदान पुर्याउने बताए ।

एमाले नेता प्रदीप ज्ञवालीले सामाजिक सञ्जालको दुरुपयोग गरि एमालेका सपना समाप्त गर्न कतिपय लागेको बताए । उनले एमालेको सपना जोगाउन साइबर सर्कल क्रियाशील हुने बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist