Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ब्याडमिन्टन प्रतियोगितामा धनबहादुर पुरी र संजिव राईको टिम विजयी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ माघ १ गते, १९:४६ बजे
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी / इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।

फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।

सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमला र सुनमायाको टिमले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । उमेरले ६६ बर्ष पुगेका किशोर राईको जोशिलो खेल खेलेका थिए ।

271276129_483908559765994_360668268159206854_n

कार्यक्रम पुर्व भारतिय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले खेलले मानिसलाई अनुशासित बनाउने बताए । उमेरले ६३ बर्ष पुगेका राई अहिले पनि बिहान बेलुका उतिकै जोशका साथ ब्याडमिन्टन खेल्दै आएका छन ।
सिटिजन लाइफ इन्सुरेन्सका तरहरा प्रमुख सुजन श्रेष्ठले खेलले मानिसलाई स्वास्थ्य राख्ने बताउँदै इन्सुरेन्स भबिष्य भएको बताए । सिटिजन लाइफमा इन्सुरेन्स गरेर कोह पछुताउनु नपर्ने उनको भनाइ थियो ।

प्रतियोगितामा ए टिमबाट दिलप्रसाद राई, बिकाश गुरुङ , भुमी राई ,चन्द्र बस्नेत ,जयबहादुर खड्का , सेवेन कुमार राई , अक्षय राई , मेम कुमार राई , धर्म देब राई , देव तामाङ , नारायण गुरुङ, ज्ञान बहादुर श्रेष्ठ लगायता खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै बि टिम तर्फ आनन्द राई , सरिता राई , लिला राई , कौशिला गुरुङ, मनु राई र इन्द्र कुमार राईले प्रतियोगितामा सहभागिता जनाएका थिए।

नेपालमा ब्याडमिन्टन खेलको क्रेज विस्तारै बढ्दै गएको छ। ब्याडमिन्टनमा युवा खेलाडीको आकर्षण पनि उत्तिकै बढ्दो छ।

ब्याडमिन्टन युवादेखि पाका उमेरका खेलाडीले समेत खेल्न सक्ने भएकोले यो खेल पछिल्लो समय लोकप्रिय हुदै गएको छ ।

269655014_478900290416001_6237393758341865434_n

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist