Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रामधुनी नगरपालिकाको बजेट अनुमोदन भएन, सदस्यहरु बीच नै चर्काचर्की

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ११ गते, ०:०० बजे
रामधुनी नगरपालिकाको बजेट अनुमोदन भएन, सदस्यहरु बीच नै चर्काचर्की
19
SHARES
Share on FacebookShare on Twitter

रामधुनी ।  रामधुनी नगरपालिकाको बजेट अनुमोदन हुनबाट रोकिएको छ । बजेट बारेमा पुर्ण रुपमा छलफल नभएको भन्दै नगर सदस्यहरुले असहमति जनाउँदा नवौं नगरसभाबाट पारित हुनुपर्ने आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजारको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुनबाट रोकिएको हो ।

नगरप्रमुख तथा नवौ नगरसभापति जयप्रकाश चौधरीले आइतवार ११ः०० बजे सम्मकालागी नगरसभा स्थगित गरेका हुन् । वडामा भौतिक पुर्वाधार लगायतका आर्थिक, सामाजिक जस्ता लक्षित बजेट के कति रहेको भन्ने बिषयमा कार्यपालिकामा छलफल नभएकोले पुन: बिचार गरिनु पर्ने भन्दै नगरसभामा हुने अनुमोदनका बिषयहरुमा हस्ताक्षर नगरी जनप्रतिनिधिहरु उठेर हिड्दा बजेट ल्याउन नसकेको बताईएको छ ।

आगामी बजेट अहिले पदमा रहेका जनप्रतिनिधिहरुको अन्तिम बजेट रहेको हुदा चुनाव लक्षित गर्न खोजिएकोले अनुमोदन हुन नसकेको स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो, ‘समग्रमा नगरको सामुहिक लक्षित योजना भएपनि बजेट मैले ल्याएको हो भन्ने जनमानसमा ल्याउन र चार बर्ष सम्म बजेट अनुसार बिकास गर्न नसक्दा अन्तिम बजेटले एकै बर्षमा जादुको छडी जस्तै गर्न सक्ने अपेक्षाले नगरसभामा बजेट पास हुन नसकेको हो ।’

नगरसभामा सहभागी सदस्यहरुले बजेटको विषयमा पर्याप्त छलफल नभएको भन्दै व्यापक असन्तुष्टि पोखेका थिए ।  वडा नं. ३ का वडा सदस्य नारायण श्रेष्ठले भने, ‘एकजना लाटो मान्छे बाटो हिड्दै गर्दा नरिवल भेटे छन्, नरिवल फोडेर हेर्दा भित्र पानी रहेको भेटेछन्, उन्ले बिचार गर्न थाले यो नरिवल भित्र कसरी पानी आएको हो यो सोच्दै लाटो रातभरी सुत्न सकेन । यसरी अहिले हामी वडा सदस्य पनि लाटो जस्तै भएका छौँ ।’

आफ्नो क्षेत्रमा माग अनुसारको पर्याप्त कार्यक्रम र बजेट नदिएको भन्दै सदस्यहरु बीच चर्काचर्की भएको स्रोतले नीति सञ्चारलाई बतायो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist