ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एमसीसीको विषयमा ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा अस्वीकार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ माघ २७ गते, १५:४७ बजे
महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गर्न सभापति देउवाकाे अपिल (भिडियो संदेश)
41
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय निर्वाचनपछि धकेल्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी थाँती राखेर अघि बढ्न नसकिने भन्दै छिटो निर्णय दिन दाहाल र नेपाललाई आग्रह गरेका छन् । अमेरिकाले दिएको १६ फागुनको समयसीमा अगावै एमसीसी पारित गर्नुपर्ने देउवाको अडानपछि दाहाल र नेपाल अन्योलमा परेका छन् । जनचाहनाअनुरुप एमसीसी पारित हुन नहुने उनीहरूको तर्क छ ।

छलफलमा माधवकुमार नेपालले गठबन्धन टुट्न दिन नहुने भन्दै मध्यमार्गी बाटो निकाल्न जोड दिनुभयो । उहाँले एमसीसी संशोधनको विषय निकाले पनि प्रधानमन्त्री देउवाले अमेरिकाले एमसीसी संशोधन नगर्ने भनेर स्पष्ट पारिसकेको स्मरण गराउनुभएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist