Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

किशोर-किशोरीलाई साईबर अपराधबाट बच्ने उपाय सिकाउँदै मोडर्न बाल क्लब

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र १० गते, २२:३६ बजे
किशोर-किशोरीलाई साईबर अपराधबाट बच्ने उपाय सिकाउँदै मोडर्न बाल क्लब
40
SHARES
Share on FacebookShare on Twitter

– आर.के. कटुवाल 

इटहरी । इन्टरनेट र प्रविधिको विकाशसँगै त्यसको बढ्दो दुरुपयोग र अपराधबारे जानकारी दिन ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा साइबर अपराध सम्बन्धि एक दिने सचेतना कार्यक्रम संचालन गरिने भएको छ ।

नयाँ पुस्ताका किशोर किशोरीहरुमा इन्टरनेटको बढ्दो प्रयोग र त्यसबाट हुनसक्ने सम्भावित खतराबारे सचेत गराउने उद्देश्यले मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेका बालबालिकाहरुको समूह ‘मोडर्न बाल क्लब’को आयोजनामा शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भिम बहादुर श्रेष्ठले नीतिसञ्चारलाई जानकारी दिए ।

प्रिन्सिपल श्रेष्ठका अनुसार विद्यार्थीहरुको आग्रहमा ईलाका प्रहरी कार्यालय इटहरीले कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ‘साइबर क्राइम’का विषयमा प्रशिक्षण दिनेछन ।

उनले भने, ‘कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरुको जोखिममा किशोर-किशोरीहरु रहेका छन् । त्यसैले इन्टरनेटको बढ्दो प्रयोगका बीचपनि साइबर क्राइमबाट कसरी बच्ने भन्ने बारेमा नेपाल प्रहरीका विज्ञ अधिकारीको सहयोगमा हाम्रा विद्यार्थीहरुलाई सम्भावित अपराधबाट जोगिन सहयोग पुर्याउने प्रयास गरेका छौं । जुन कुरा अत्यावश्यक भइसकेको छ ।’

प्रिन्सिपल श्रेष्ठले साइवर अपराधको जालोमा आफ्ना नानिबाबुहरु नपरुन भनेर सचेत हुनुपर्ने बेला भइसकेको बताउँदै आफ्ना नानीबाबुहरु इन्टरनेट र कम्युटर र मोबाइलमा रमाई रहँदा साइवर अपराधको जालोमा फस्न सक्ने सम्भावनामा भने सतर्क रहनुपर्नेमा जोड दिए ।

त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजिव वाग्लेले नेपालमा बढ्दो साइबर अपराधको खतराको संम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरुपनि देखा परिसकेको बताउँदै सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेकाले किशोरवयका विद्यार्थीहरुलाई यसबारे सचेतना अत्यावश्यक भएको बताए ।

वाग्लेले भने, ‘साइबर सुरक्षा आजको विश्वकै लागि संवेदनशील विषय भईसको अवश्थामा नेपाल अछुतो रहन सक्दैन । हामी जानी-नजानी साइबर अपराधको खतरामा परेका छौं । यसवारे किशोर-किशोरीहरुबाटै सचेतना फैलाउँन सके नयाँ पुस्तालाई इन्टरनेटको माध्ययमबाट हुने अपराधको शिकार हुनबाट बचाउन सकिन्छ ।´

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीसँगको समन्वय र बाल क्लबको आयोजनामा विद्यालयमा शक्रवार १२ बजेबाट उक्त कार्यक्रम संचालन हुने भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist