Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

थारु पत्रकार संघ सुनसरीको अध्यक्षमा चौधरी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र २२ गते, १२:४० बजे
थारु पत्रकार संघ सुनसरीको अध्यक्षमा चौधरी
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी । थारु पत्रकार सङ्घ नेपाल सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान चौधरी अध्यक्षमा निर्वाचित भएका छन्।

सोमबार सुनसरीको रामधुनी नगरपालिका वडा-२ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनमा सर्वसम्मत रूपमा अध्यक्षमा चौधरी चयन भएका हुन । पुरानो जिल्ला कार्यसमितिलाई विगठन गरी १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको हो ।

थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको सङ्घले सोमबार भएको जिल्ला अधिवेशनबाट उपाध्यक्ष क्रमशः कमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह-सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मनीषा चौधरी, रेखा चौधरी, पीँकी चौधरी, चन्द्रकला चौधरी, विनीता चौधरी चयन भएका हुन। दुई जना सदस्यलाई भने पहिलो बैठकबाट मनोनीत गर्ने जनाएको छ ।

उक्त अधिवेशन कार्यक्रममा थारु पत्रकार सङ्घका केन्द्रीय सचिव कुलदिप चौधरी,फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पूर्व अध्यक्ष धिरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिला सभा सुनसरीका अध्यक्ष सुशीला चौधरी लगायत थारु पत्रकारहरूको उपस्थिति रहेको थियो । थारु पत्रकार सङ्घ नेपालको ५ औ राष्ट्रिय केन्द्रीय महाअधिवेशन यही चैत्र २५ र २६ गते नवलपुरमा हुने भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist