ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सहि नेतृत्व नहुँदा आहा इटहरी हैन, स्वाहा इटहरी भयो : पौडेल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १८ गते, १०:३८ बजे
सहि नेतृत्व नहुँदा आहा इटहरी हैन, स्वाहा इटहरी भयो : पौडेल
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली काँग्रेसको तर्फबाट इटहरी उपमहानगरमा मेयर पदका उमेद्धार हेमकर्ण पौडेलले परिवर्तनका लागि एक पटक गठबन्धनलाई मत दिनुपर्ने बताएका छन । नेपाली काँग्रेसको घरदैलो अभियान अन्तरगत इटहरी ५ को कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले देशको लोकतन्त्र बचाउन बनेको गठबन्धन भएकाले इटहरीमा पनि गठबन्धनको जीत आवश्यक रहेको बताएका हुन ।
इटहरीलाई आहा इटहरी बनाउँछु भनेर अघिल्लो नेतृत्वले इटहरीलाई स्वाहा बनाएको बताए । उनले भने, `यहाँ एक जना मान्यज्यूले चुनावका बेला इटहरीमा आकाशे पुलको भाषण गरी पुलमा डेटिङ स्पट बनाउने भन्नुभएको थिएन ? पछि मैले नै मान्य ज्यू आहा इटहरी के भयो ? भनेर सोधेँ, उहाँले नै भन्नुभयो, स्वाहा भयो भनेर ।´
आफूले गर्न सक्ने काम मात्र गर्छु भनेर भन्ने प्रतिज्ञा गरेको बताउँदै आउँदो ३२ वर्षमा इटहरीमा हरेक क्षेत्रमा कस्तो बनाउने भन्ने लक्ष र भिजनका साथ नेतृत्व अगाडि बढ्ने उनले बताए । स्थानीय सरकार भनेको मुलुकको समृद्धि र विकासको पहिलो विन्दु रहेको बताउँदै जनताको भावना बुझ्न सक्ने मान्छे नेतृत्वमा पुग्न नसकेको बताए ।
इटहरीमा जनभावना बोकेको मान्छे नेतृत्वमा आउन सकेन, अबको नेतृत्व भनेको जनताको भावना बोकेको हुनेछ । भोलिका नेतृत्वलाई कसरी अघि बढ्न सकिन्छ भन्ने भिजनसहित गठबन्धनको नेतृत्व जनताले चुन्नुहुने छ । उनले भने,
३२ औँ वर्षदेखि इटहरीमा नेकपा एमालेले जिते पनि इटहरीले हारेको बताउँदै यस पटक नेपाली काँग्रेसको नेतृत्वमा इटहरीले गति पाउने उनको भनाई छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist