ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २० गते, २०:४१ बजे
सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन
35
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, २० साउन । सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना हुन थालेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सक्नु भएको छैन । सरकारमा जाने सदस्य छान्न समेत शीर्ष नेताहरुलाई धेरै कठिन परेको छ । नेपाली कांग्रेसका नेता राजनीतिक विश्लेषक एंव सत्ताको नेतृत्वकता लोकेश ढकाल भन्नुहुन्छ सरकारले जनअपेक्षा अनुसारको सुरुवात गर्न नसकेको बताउनुहुन्छ । विधिभन्दा लाई भन्दा पनि अनुहार लाई महत्व दिएपछि समस्या थप जटिल बन्दै गएको हो ।

गुट र उपगुटको चित्त बुझाउनुपर्ने बाध्यता प्रधानमन्त्री देउवालाई छ । पूर्वमन्त्री प्रेमबहादुर सिंह भन्नुहुन्छ एकल बहुमतको सरकार जसरी गठबन्धन सरकारलाई सहज नहुने बताउनुहुन्छ ।

ओली सरकारका कतिपय निर्णयहरु उल्टाउनेलगायतका वर्तमान सरकारले गरेका कतिपय निर्णय विवादीत बनेका छन् । यो सरकारपनि ओली सरकारकै बाटोमा हिड्न थालेको भनदै टिप्पणी गरेका छन् ।

संविधान, नियम र कानुन विपरित गरिएका निर्णयहरु खारेज तथा सच्याउनलाई अन्यथा लिन नहुने बताउनुहुन्छ पूर्वमन्त्री सिंह ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist