इटहरी । पुर्वी गैसार बाढी प्रभावित छेत्र टेङग्रा खोलामा वडा नं ८ को सहकार्यमाLions / Leo Club Of Itaharif / Innovation ले आजFlood Scale Instllaation Programme आयोजना गरेको छ ।
सभादक्ष्य लायन डील्लीराम वाग्ले, विशिष्ठ अतिथि इटहरी वडा नंम्बर ८ का वडा अध्यक्ष रोहित चौधरी,Lions club international district 325C का जोन चीयर परसन लायन दीपक पोख्रेल, लीयो इनोभेसन संस्थापक अध्यक्क्ष सुजन घीमीरे साथै विभिन्न लायनरलीयो पदाधिकारीहरु को उपस्थीतीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
यस अघी पनी इटहरी ४ ट्याडंग्रा खोलामा राखीएको कअबभि ले अस्ती भर्खरै आएको बाढीमा प्रती सेकेन्ड कती लीटर पानी बग्दो रहेछ भन्ने कुराको समेत डाटा नीकाली सकेको छ ।